एस्टन भिल्लाको नयाँ प्रशिक्षक बने इमिरे

पोखरा । इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले युनेइ इमिरेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। इमिरेले नोभेम्बर एकबाट टोलीको प्रशिक्षण सम्हाल्ने भिल्लाले जनाएको छ। एस्टन भिल्लाले केही दिन अघि मात्र प्रशिक्षक स्टेभिन जरार्डलाई बर्खास्त गरेको थियो।...

कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा

सुर्खेत। पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो। राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न...

म्यानमारमा सेनाको हवाई आक्रमणमा कम्तीमा ५० जनाको मारिए

म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ५० जनाको मारिएका छन् । काचिन इन्डिपेन्डेन्स आर्मी को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गरेको केआईएका प्रवक्ता नाउ बुले जानकारी दिएका छन् । स्थानीय सञ्चारमाध्यम...

सापकोटा र बस्नेत गठबन्धनका उम्मेदवारलाई जिताउन एकमत

सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सिन्धुपाल्चोकबाट राष्ट्रिय राजनीतिमा चर्चा कमाएका शीर्ष नेताद्धय अग्निप्रसाद सापकोटा र मोहनबहादुर बस्नेतबीच आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनेबारे छलफल भएको छ । उनीहरुबीच वाम–लोकतान्त्रिक...

बाइडेनले मनाए ह्वाइटहाउसमा दीपावली

अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावली मनाएका छन । बाइडेनले सोमबार राती सरकारी निवास ह्वाइटहाउसमा दीपावली मनाएका हुन् । दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेनका साथमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायतको उपस्थिति रहेको थियो । बाइडेनको...

निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ

काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल...

गाई पूजाको दिन आज डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ । आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १२९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३० रुपैयाँ ३६ पैसा रहेको...

लायन्स कलब अफ पोखरा भैरवको रक्तदान कार्यक्रममा ६३ युनिट रक्त संकलन

पोखरा । भैरव सास्कृतिक संरक्षण समिति र लायन्स कलब अफ पोखरा भैरवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं २ भैरवटोलस्थित श्री १२ भैरव मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । सो कार्यक्रममा...

यस वर्ष लक्ष्मीपूजामा ‘पिक लोड’ १३०५ मेगावाट

काठमाडौं । यस वर्ष लक्ष्मी पूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत भएको छ । साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मी पूजामा विद्युतको उच्चतम खपत...