काठमाडौं । नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सो क्रममा पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमसीसीको आलोचना गरेका छन् । उनले एमसीसीको कारणले नेपाल युद्धमा फस्ने दाबी गरेका छन् । अध्यक्ष विजुक्छेले आफ्नो दल सुरुदेखि नै एमसीसीको...
पोखरा । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना...
काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटिकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको...
काठमाडौं । इजरायली सुरक्षाकर्मीले वेस्ट ब्याङ्क क्षेत्रमा छापा मार्दा कम्तीमा ६ जना प्यालेस्टिनी मारिएका छन् भने २१ जना घाइते भएका छन् । मंगलबार बिहान ठूलो संख्यामा इजरायली सेना नाबलुस सहरमा प्रवेश गरेका थिए । प्यालेस्टिनियन फताह मुभमेन्टका प्रवक्ताका...
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ । आयोगले मंगलबार दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको हो । जसअनुसार प्रतिनिधि सभाका उम्मेदवारले...
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्राथमिकताका आधारमा मतदानको व्यवस्था गर्ने भएको छ । मतदानका लागि लामो समय लाइनमा बस्न नसक्ने मतदातालाई सहज वातावरण प्रदान गर्न आयोगले लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको नयाँ प्रधानमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्। प्रधानमन्त्री देउवाले आज मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे। प्रधानमन्त्री देउवाले लामो समयदेखिको...
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मुलुुकको करिब मध्ये भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका,...
वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको निधन भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं. ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो । सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको...