पोखरा । कास्की क्षेत्र नम्बर २(१)मा नेकपा एमाले ३९६ मतले अगाडी छ । वडा नम्बर १५,७ र १७ को सबै मतगणना भइसक्दा एमालेले ५००९ मत लिदैं अग्रता कायम गरेको छ । राप्रपाले ४६१३ मतसहित एमालेलाई पछ्याइरहेको छ । भने नेकपा माओवादी केन्द्र २७११ मतसहित तेस्रो स्थानमा...
पोखरा । कास्की प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) को मतगणना आज पनि नहुने भएको छ । निर्वाचन अधिकारीहरुको अनुसार यहाँको मतगणना भोलि बुधबारबाट मात्रै सुरु हुने भएको छ । अहिले कास्की १ प्रतिनिधि सभा र प्रदेश सभा २ को मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधि...
पोखरा । तनहुँ क्षेत्रनम्बर १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले झिनो अग्रता लिएका छन् । ८ हजार १७४ मत गणना हुदाँ पौडेलले २ हजार ८३८ मत प्राप्त गरेका छन् । पौडेललाई पछ्याइ रहेका एमालेका एक बहादुर रानाले २ हजार ७७१ मत पाएका छन् । राना भन्दा...
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न २ : २० बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका ४ उम्मेदवार विजयी भइसकेका छन् ।...
तराई मधेस केन्द्रित दलका शरदसिंह भण्डारीबाहेक सबै नेता दोस्रो स्थानमा सीमित रहेका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले दोब्बरभन्दा मत अन्तरले पछि पारेका छन् । जनमतका राउतले १२७८१ मत ल्याउँदा जसपा अध्यक्ष...
डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १९ हजार ५९६ मत गणना भइसक्दा देउवाले ९ हजार ७७३ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत पाएका छन् । हिजोसम्म दोस्रो...
परासी । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले अग्रता लिएका छन् । ठकुरीले ४ हजार ६ सय ८९ मत प्राप्त गर्दा चौधरीले ४ हजार ५ सय ६० मत प्राप्त गरेका...
पोखरा । कास्कीको निर्वाचन क्षेत्रनम्बर ३ (१) मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई पछि पादै एमाले उम्मेदवार गणेशमान गुरुङले अग्रता लिएका हुन् । गुरुङले ६ हजार १८१ मत प्राप्त गर्दा भण्डारीले ३ हजार...
पोखरा । कास्की क्षेत्रनम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई पछि पार्दै एमाले उम्मेदवार दामोदर बैरागीले अग्रता लिएको हो । बैरागीले ४ हजार ८५१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका...