पोखरा । ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भएकी छन्। बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत ल्याउँदै विजयी भएकी हुन्। उनका निकटतम् प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार अमृत खड्काले...
पोखरा । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएको आज पाचौं दिन पनि मतगणना जारी रहेको छ । जारी मतगणनामा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले १३ र प्रदेशसभा तर्फ १४ स्थानमा विजयी हासिल गरेको छ । भने यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ...
गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् । बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र...
पोखरा । कास्की क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका केन्द्रीय सदस्य भीमबहादुर कार्की विजयी भएका छन् । पोखरा सभागृहमा आज विहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार ५३१ मत ल्याउँदै गण्डकी प्रदेशसभा सदस्य विजयी भएका हुन्...
पोखरा । लमजुङमा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो अग्रतालाई कायम राखेका छन् । ५३ हजार ५१२ मत गणना गर्दा पृथ्वी सुब्बाले २२ हजार ४३८ मतसहित अग्रता कायम राखेका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद...
पोखरा । गुल्मीको क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन् । २२ हजार ६८४ मतसहित उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत प्राप्त गरिन् ।
पोखरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले...
काठमाडौं । गुल्मीमा जीप दुर्घटनामा चार जनाको ज्यान गुमेको छ । पाँच जना घाइते भएका छन् । सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप जीप कुढडाँडामा बुधबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटननामा...
पोखरा । कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई मत अन्तर बढाउँदै लगेकी छन् । हालसम्म २६ हजार १६३ मत गणना हुँदा भट्टराईले ९ हजार ६७४ मतसहित अग्रता बढाएकी हुन् । उनका निकटम प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका ६ हजार ६२६ मतसहित दोस्रो स्थानमा...