काठमाडौं । शुक्रबारदेखि पुन काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी...
काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग...
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्माले...
काठमाडौं । कपिलवस्तुका एक जिल्ला न्यायाधीशमाथि बलात्कारको आरोप लागेको छ । जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी...
काठमाडौं । नेकपा एमालेले आफुहरुमा सरकारमा नगई प्रतिपक्षमै बस्ने बताएको छ । अरूलाई समर्थन गरेर सरकार बनाउने, एमालेकै नेतृत्वमा सरकार बनाउने भनेर बाहिर आएका चर्चाप्रति कुनै सत्यता नरहेको भन्दै नेकपा एमालेका एक शीर्ष नेताले एमाले सरकारमा नजाने दावी गरेका...
पोखरा । पोखराको बाटुलेचौरमा रहेको एक सार्वजनिक किरियापुत्री भवनमा दलितलाई किरिया बस्न नदिने ३ जनालाई कैद सजायको फैसला भएको छ। जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई मुद्धा चलेको तीन वर्षपछि कैद सजायको फैसला गरेको हो । किरियापुत्रीलाई...
काठमाडौँ । इन्गेजमेन्ट पछि विहे नहुने भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेकी छिन् । विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ५७ पैसा र बिक्रीदर १३१ रुपैयाँ १७ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३०...
पोखरा । कालिका वहुमखी क्याम्पसमा वृक्षारोपण गरिएको छ । क्याम्पसको वातावरणलाई हरियाली बनाउने उद्देश्यले क्याम्पस परिसरमा करिव पचास वटा धुपिका विरुवा रोपिएको क्यम्पस प्रमुख विरन्जि गौतमले जानकारी दिए । क्याम्पस संचालक समितिका अध्यक्ष किरण केसी, क्याम्पस...