महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका...

फेदिखोला गाँउपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

स्याङ्जा । वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुको टोलीले स्याङ्जाको फेदिखोला गाँउपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । गाँउपालिका अध्यक्ष घनश्याम सुबेदीले पालिकामा एकल निर्णय गरेर अनियमितता गरेको आरोप लगाएर वडा अध्यक्ष सहित कार्यकालिका...

सर्वोच्चको आदेशबिना जबरालाई प्रवेश नदिन प्रहरीलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरूले सर्वोच्च अदालतमा तैनाथ प्रहरीहरूलाई सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन आदेश दिएका छन् । संसद्‍ सचिवालयका महासचिव भरतराज पौडेलले जबरामाथिको महाभियोग...

चोलेन्द्रमाथिको महाभियोग कायमै छ, आउने संसद्ले निर्णय गर्छ : प्रवक्ता कार्की

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन...

तारा एयरको जहाजमा चिल ठोक्कियो

हुम्ला । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो । अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरले बताएको छ।दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको...

चोलेन्द्रलाई रोक्न धर्ना दिने बारको तयारी

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न अवरोधको तयारी गरेको छ । सर्वोच्च अदालतको मुख्य गेटमा बारले प्रर्दशन गर्ने तयारी सुरु गरेको छ । ‘हामी प्रदर्शनको तयारीमा छौं, हामी जबरालाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं,’...

सर्वोच्च फर्किने तयारीमा चोलेन्द्र : महाभियोग निष्क्रिय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च फर्किने तयारीमा रहेको बताइएको छ। उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रियसँगै सर्वोच्च फर्किने तयारी गरेका हुन् । संसदका महासचिव डा.भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको...

रेडियो बाराहीमा लैङ्गिक हिंसा विरुद्ध अन्तरसंवाद

पोखरा । रेडियो बाराहीले लैङ्गिक हिंसा न्युनिकरणमा मिडिया र सरोकारवालाको भूमिका विषयमा अन्तरसंवाद कार्यक्रम गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रेडियोले आफ्नै प्रांगणमा सरोकारवालाहरुसंग बुधबार अन्तरसम्बाद कार्यक्रम गरेको हो । कार्यक्रममा...

बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग

काठमाडौं । बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा परिभाषित गरिएको उल्लेख गर्दै अभिवक्ता केदार लुईटेलले बहुविवाह...