वीरगञ्ज । बारामा खुट्टामा तारले बाँधेर परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो । तारले खुट्टामा बाँधेको...
काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो । नवनिर्वाचित सांसदलाई संसदको जेष्ठ सदस्यले पद...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशिय शंखलामा लज्जास्पद प्रदर्शन गरेर नेपाली क्रिकेट टिम घर फर्किएसँगै...
पोखरा । चर्चित ब्यान्ड नेपथ्यले आगामी पुष १२ गते पोखरामा कन्सर्ट गर्ने भएको छ। मानव सेवामा सर्मपित नेपथ्य ‘मानवताका लागि सांगीतिक’ भन्ने नारासहित देश व्यापी रुपमा कन्सर्ट गरिरहेको छ ।पुष १२ गते पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपह्रान्ह ४ बजेबाट...
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिइन् । डिसेम्बर १० मा आफू...
काठमाडौं । देशभर ह्वातै चिसो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही दिनदेखि चिसो बढ्दै...
जनकपुरधाम । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरी सडक आन्दोलनमा उत्रिएकी छिन् । श्रीमान पंकज चौधरी पक्राउ परेपछि सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै उनी सडक आन्दोलनमा होमिएकी हुन् । नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा...
काठमाडौं । नेपाल वायुसेवा निगममा क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् । दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका हुन्। निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी...
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा। भीम रावलले सरकारले अपराधलाई छुट दिन खोजेको आरोप लगाएका छन् । उनले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै उनले यस्तो आरोप लगाएका हुन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै...