काठमाडौं । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ । शोको डिएआर मुभिजले आयोजना गर्न लागेको हो । नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा...
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर...
बागलुङ । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ...
काठमाडौं । लोकतन्त्रमाथि कू भएको स्मृतिमा आज देशभर कालो दिवस मनाईदैछ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा पुस १ गते देशभर कालो दिवसका रूपमा मनाइँदै आएको छ । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री...
काठमाडौं । आजदेखि प्रदूषण जाँचपास नभएका गाडी चलाए एक लाख जरिवाना लाग्ने भएको छ। वन तथा वातावरण विभागले प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख जारिवाना गर्ने भएको हो। विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी...
पोखरा । पोखराका विभिन्न ठाउँमा बृद्धाहरु फाकाएर २७ लाख भन्दा बढी मुल्य पर्ने गरगहना चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले दिएको जानकारी अनुसार पर्वतको मोदी गाउँ पालिका ६ घर भई हाल पोखरा ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । बैंकले बिहीबार चालू आर्थिक वर्षको ४ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै कात्तिक महिनाको बजार महँगी मुद्रास्फीति ८.०८ प्रतिशत कायम रहेको जनाएको हो । यस्तो मुद्रास्फीति...
तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा श्रीमान ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । पोखरा महानगरपालिका-३०...