पोखरा । पोखरा ८ सिमलचौर स्थित ला– ग्रान्डी इन्टरनेसनल कलेजमा २०१७ मा भर्ना भएका विद्यार्थीलाई बिदाइ गरिएको छ । ४ वर्षको अध्ययन पूरा गरेका उनीहरूलाई बिदाइ गरिएको कलेजले जनाएको छ । बिबिए, बिसिए र बिपिएच सातौं सेमिस्टर अध्ययनरत २०१८ मा भर्ना भएका विद्यार्थीले...
काठमाडौं । सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । यसको लागि उसले आज संयोजक पनि तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने...
काठमाडौं । दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा २ महिनाअघिसम्म शल्य चिकित्सकका रूपमा काम गरिरहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छिन्। गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी...
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हरिहरभवनस्थित् सरकारी क्वार्टर सरेका छन् । गृहमन्त्री लामिछाने आज सरकारी निवासमा सरेका हुन् । सो क्रममा गृहमन्त्री लामिछाने दम्पत्तिले पुजापाठ पनि गरेका थिए । मन्त्री लामिछानेलाई नेपाली सेनाले सलामी दिएको...
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । पिपरा गाउँपालिका(५ स्थित चाँदनी चोक नजिकै पहिचान नखुलेको शव बिहीबार बिहान फेला परेको हो । जनकपुर(जलेश्वर सडकखण्डको उत्तर साइडको कल्भर्ट नजिक जमेको पानीमा उक्त शव फेला परेको जिल्ला प्रहरी...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेका छन् । महानगरपालिकाले थापाथलीको अनधिकृत संरचना हटाउन प्रयास गर्दै आएपनि सफलता हासिल गर्न...
काठमाडौं । स्वतन्त्र उम्मेदवारहरुले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा भएको स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको बैठकले फागुन ५, ६ र ७ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । यो भेलाबाट सशक्त वैकल्पिक राजनीतिक...
काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई आज (बिहीबार) निलम्बन गरेको प्रहरी स्रोतले बताएको...