आहा ! रारा गोल्डकप: चर्च ब्वाइज क्वाटरफाइनलमा

पोखरा । २२ औं संस्करणको आहा रारा गोल्डकपमा सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले क्वाटरफाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबार भएको खेलमा पुलिसलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै चर्च ब्वाइज...

मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा...

ईपीएसमार्फत रोजगारीका लागि कोरिया जानेहरुको भिसा शुल्क बढ्यो

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो । अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि...

प्रचण्डलाई चिनियाँ समकक्षीको सफल कार्यकालको शुभकामना

काठमाडौं । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् । नेपालस्थित् चिनियाँ दूतावासका कार्यवाहक राजदूतले भेटेर आज प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्रीको लिखित शुभकामना सन्देश...

सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको...

साई ग्लोबल कपः उपाधिका लागि काशी र न्यु होराइजन भिड्ने

भैरहवा । अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा विजयी हुँदै काशी नोबल एकेडेमी फाइनल प्रवेश गरेको छ । काशीले साई ग्लोबल एकेडेमी ‘बी’ टिमलाई ७ विकेटले पराजित गर्दै फाइनल यात्रा...

सुदूरपश्चिमका प्रदेश सांसदले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका...

मधेश प्रदेशका सांसदले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन्...

प्रधानमन्त्री प्रचण्डलाई मोदीको लिखित बधाई पत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा...