एमाले लुम्बिनी प्रदेश दलको नेतामा लिला गिरी चयन

बुटवल। नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही– २ (क) का सांसद हुन्। त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची...

प्रदिप र अभिलाषाले जिते माछापुच्छ्रे पोखरा ओपन टेनिसको उपाधि

पोखरा । १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस सिंगल्सतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडीद्वय प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको ओपन सिंगल्स...

देशकै आर्थिक विकासमा पोखरा विमानस्थलले महत्वपूर्ण योगदान दिनेछ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएसंगै यसले सिंगो राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास प्रकट गरेका छन् । विमानस्थलको आइतबार उद्घाटन गर्दै उनले यस्तो विश्वास प्रकट गरेका हुन् । अबको...

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । विशेष समारोहका बीच प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरिँदै

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरिँदैछ । प्रधानमन्त्री प्रचण्डले आज एक भव्य समारोहका बीच विमानस्थलको उद्घाटन गर्ने विमानस्थलका निर्देशक बिक्रम गौतमले जानकारी दिएका छन् । उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल,...

एपिएफ आहा रारा गोल्डकोको सेमिफाइनलमा

पोखरा । सशस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकोको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशलामा शनिबार भएको खेलमा धरान फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता एपिएफ सेमिफाइनल छिरेको हो ।   खेलको ३६ औँ मिनेटमा विकु...

सडक महोत्सव प्रभावः पोखराका होटल भरिभराउ

पोखरा । पोखरामा  सडक महोत्सव चलिरहेको छ । बुधबारदेखि सुरु भएको महोत्वसव पोखराको लेकसाइडस्थित ३ किलोमिटर लामो सडकमा भइरहेको छ । नयाँ वर्ष मनाउन पोखरा अउने पर्यटकको संख्या समेत उल्ललेख्य बढेको छ । बुकिङ गरिएका होटलहरूमा आन्तरिक पर्यटक, केही भारतीय पर्यटक...

सत्तामा नहुँदा निराश नहुन नेता कार्यकर्तालाई वरिष्ठ नेता पौडेलको आग्रह

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा नहुँदैमा निराश नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । शनिबार तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आयोजित १०औँ साधारणसभालाई सम्बोधन गर्दै नेता पौडेलले बदलिँदो अवस्थामा...

माओवादी बागमती संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल सर्वसम्मत

हेटौँडा । माओवादी बागमती संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका हुन् । उनको नाम सर्वसम्मत रुपमा पारित भएको हो ।