पठाओ, इनड्राइभ लगायत राइड सेयरिङ एप बन्द गर्न माग

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पठाओ र इनड्राइभ लगायत राइडसेयरिङ सञ्चालन गरिरहेको रातो नम्बर प्लेटका सवारी साधनहरु तत्काल बन्द गर्न माग गरेको छ । निजी प्रयोजनका लागि दर्ता (रातो प्लेट) भएका सवारी साधनहरुले भाडामा यात्रु ओसारपसार...

माओवादीको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा

बुटवल । नेकपा माअ‍ेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी...

जिसस महासंघ नेपालको राष्ट्रिय परिषद बैठक पौष २२ देखि पोखरामा

पोखरा । जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद बैठक पोखरामा हुने भएको छ। यहि पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद बैठकको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने महासंघका अध्यक्ष नबराज गेलालले जानकारी...

अर्थमन्त्री पौडेलको आश्वासन, ‘तत्काल कर्मचारी हेरफेर हुदैंन’

काठमाडौं । अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले कर्मचारी तत्काल हेरफेर नहुने आश्वान दिएका छन् । पौडेल अर्थमन्त्री बनेपछि कर्मचारीलाई सबैभन्दा बढी चिन्ताको विषय थियो अब फेरि कता सरुवा हुनुपर्ने हो भनेर । तर, अर्थमन्त्रीले कर्मचारीलाई राखेर दिएको पहिलो निर्देशनमै...

मुलुकमा करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ तर पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक रहेकोमा ३५ लाख २० हजार मेट्रिक...

चिसो छल्न बेँसी झर्न थाले मनाङ बासी

मनाङ । जाडो बढेसँगै मनाङका स्थानीय चिसो छल्न बेसी झर्न थालेका छन् । चिसोले जीवनयापन कष्टकर हुन थालेसँगै मनाङ्गेली लमजुङ, पोखरा, काठमाडौं लगायतका जिल्ला झर्न थालेका हुन् । मनाङमा चिसोको कारण विद्यालयहरु तीन महिनाका लागि बन्द भएका छन्। मनाङका विद्यालयले...

एनआइसी एसिया बैंकको एटीएम फोड्दै गर्दा युवक पक्राउ

काठमाडौं। प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । आइतबार राति चन्द्रागिरी नगरपालिका-११...

राष्ट्रिय सभा सदस्यको उपचुनाव माघ २५ गते गर्न अयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक पदका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार छलफल गर्ने क्रममा यस्तो सुझाव...

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोध प्रर्दशन

काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयवासी र संरक्षण अभियन्ताहरु आन्दोलित भएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका स्थानीयले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका...