पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा छ ।यस्तै युरो एकको...
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज पुनः बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने समय तय भएको छ । हिजोबाट सुरु भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने छ । बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने...
वीरगञ्ज । तराईमा चिसो अत्यधिक बढेको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ ।तराईमा चिसोसगै शितलहरले पनि जनजिवन निकै कष्टकर बन्ने गरेको छ । हरेक वर्ष तराईमा चिसो र शितलहरको कारण स्थानीयले ज्यान गुमाउने गरेका छन् ।चिसोको कारण शैक्षिक...
काठमाडौं । विश्व विख्यात फुटबल खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक...
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य प्रकाश छन्त्याललाई पितृशोक परेको छ । उनका पिता नरबहादुर छन्त्यालको ६९ उमेरमा गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आइतबार साँझ ४ : ३० बजे निधन भएको हो । दमबाट पीडित उनलाई केहीदिन अगाडि अस्पताल...
पोखरा । गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बैठक बसेको हो । बस्यालले बैठकको शुरुमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पठाएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै बस्यालले...
पोखरा । पोखरामा आयोजना हुने दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता तयारी पुरा भएको आयोजकले जनाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पौष १९ गतेबाट २३ गते सम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको...
काठमाडौ । भारतले गरेको नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी गरेको थियो । त्यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । अब मुद्दाको किनारा लागिसकेको छ । भारतको नोटबन्दी...