पोखरा विमान दुर्घटना फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

पोखरा । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् । दुर्घटनामा मृत्यु भएकाको...

विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला

खोटाङ । खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन...

पीडितको पक्षमा उभिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा उभिन निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक डिआईजीहरूलाई उच्च मनोबलका साथ...

राष्ट्रिय शोकको दिनमा पनि गण्डकी प्रदेश सभा बैठक सुचारु

पोखरा । राष्ट्रिय शोक विदाको दिनमा पनि गण्डकी प्रदेश सभा बैठक संचालन भएको छ । आइतबार पोखरामा भएको जहाज यती एयरलादुर्घटनामा ज्यान गुमाउनेहरुका सम्झनामा सोमबार मनाउने निर्णय गरेको थियो । तर, राष्ट्रिय शोक विदामा पनि गण्डकी प्रदेश सभा बैठब सुरुचारु गरिएको...

पोखरा विमान दुर्घटना : ३८ जनाको पहिचान खुल्यो

पोखरा । पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको शव पहिचान भएको छ । १६ महिला र २२ पुरुषको शव पहिचान भएको हो । केही शवको पहिचान भए पनि केहीको बाँकी रहकाले पहिचान कार्य सकिएपछि आफन्तलाई जिम्मा लगाइने पोखरा स्वास्थ्य...

बालकोटमा ओली–प्रचण्डको लञ्च मिटिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओलीलाई भेट्ने केहीबेरअघि बालकोट पुगेको ओलीको सचिवालयले जनाएको छ। बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै बालकोट पुगेका हुन्। भेटमा...

यी हुन्, पोखरामा भएको विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

पोखरा । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो। ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । जहाज...

सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या

सल्यान । सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार ९हँसिया० प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले...

पोखरामा भएको जहाज दुर्घटना परेका ६९ जनाको शव भेट्टियो

पोखरा । पोखरामा विहान भएको जहाज दुर्घटना परेका ६९ जनाको शव भेट्टिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले भेटिएका शव मध्य ३४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ । बाँकी ३२ वटा शव खोँचबाट माथि ल्याउने काम...