लघुवित्तमा पनि एनएफआरएस लागू

काठमाडौं । अब राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरूले पनि आफ्नो वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान ९एनएफआरएस० अनुसार बनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार लघुवित्त वित्तिय संस्थाहरूको नाममा एकीकृति निर्देशन संशोधन तथा जारी गर्दै...

पार्टी विभाजनपछि एमालेको अर्व भन्दा माथिको चल अचल सम्पत्ति के हुन्छ ।

पोखरा । नेकपा (एमाले) विभाजन गरेर माधवकुमार नेपालले आफ्नै नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० गठन गरपछि एमाले पार्टीको अर्व भन्दा माथिको चल अचल सम्पत्ति के हुन्छ भन्ने प्रश्न उठेको छ। निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणका आधारमा नेकपा एमाले मुलुककै...

जनगायक जे .वी टुहुरेको निधन

पोखरा । जनगायक जेबी टुहुरेको निधन भएको छ। केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए । उनी ७८ वर्षका थिए। उनलाई मुटुसम्बन्धी समस्या,...

एमालेको विभाजनपछि सत्तारुढ गठवन्धनभित्र मन्त्रालयको भागवण्डा मिल्यो

पोखरा । औपचारिक रुपमा एमालेको विभाजनपछि सत्तारुढ गठवन्धन भित्र मन्त्रालयको भागवण्डामा टुँगो लागेको छ । मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ । सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)...

एमालेले दल विभाजन विरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने

पोखरा । नेकपा एमालेले दल विभाजनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। एमाले केन्द्रीय समितिको बैठकमा आज मुद्दा दायर गर्ने विषयमा छलफल हुँदैछ। एक केन्द्रीय सदस्यका अनुसार माधव नेपालले गरेको दल विभाजन कानुनविपरीत रहेको जिकिरसाथ मुद्दा...

मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश १ र सुदुरपश्चिम प्रदेश प्रमुख परिवर्तन हुन सक्ने

काठमाडौं । बिहीबार दिउसो मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद बैठकमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन...

दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई २१ दिनको म्याद

पोखरा । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आजबाट कुन दलमा बस्ने भन्ने छान्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार राति नेपाल नेतृत्वको नेकपा (एकीकृत...

विभाजन पछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको हो । पार्टी विभाजन भए पछिको यो पहिलो बैठक हो बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरीरहेका छन् । एमाले उपाध्यक्ष बामदेव गौतम भने उपस्थित छैनन्।...

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त

विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संसदीय दलका नेता शेरधन राइले राजीनामा दिए र आचार्यलाई प्रस्ताव गरेका थिए । एमाले संसदीय दलको...