पोखरा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आइतवारदेखि सेवा बहिष्कार गरेका छन् । उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त...
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको शनिबार विमोचन...
भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ। कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो। त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन्। रुपन्देहीका होटलमा मात्र झण्डै २५ अर्ब रूपैयाँको...
पोखरा । नेपाल अधिराज्यमा क्षेत्रफलको हिसावले सवैभन्दा ठूलो पोखरा महानगरपालिकामा स्वीकृत कर्मचारी दरवन्दी मध्ये झण्डै दुई तिहाई करारमा रहेका छन् । नेपाल सरकार मन्त्रीपरिषदको २०७४–१२–१८ को निर्णयवाट स्थानीय तहमा सेवा प्रवाह सम्वन्धी व्यवस्था २०७४ स्वीकृत...
जनकपुरधाम । नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित...
काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आइतबारदेखि पुनस्सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा...
काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)ले पार्टीका संरचनाहरुमा विभिन्न पदाधिकारी तोकेको छ । नेकपा (एस)को स्थायी समिति बैठकले केन्द्रीय सचिवालय, प्रदेश इन्चार्ज, उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज तोकेको हो । नेकपा एसको...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ । घिसिङलाई...
काठमाडौँ । निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुखविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमाथिको सुनुवाई आज हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएका ती दुवै मुद्दाको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा तोकिएको छ । यसअघि...