‘वैदेशिक सहायताका लागि सार्वभौम संसदबाटै अनुमोदन चाहिने शर्त अनौठो र रहस्यमय’

पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का अहिलेका प्रावधान राष्ट्रहित विपरीत रहेको भन्दै यथास्थितिमा पारित नगर्न र यसका लागि खबरदारी गर्न आग्रह गरेको छ । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी र...

एमसीसी अगाडि बढाउन खोजेको स्मरण गराए ओलीले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू सरकारमा हुँदा एमसीसी अघि बढाउन खोजेको स्मरण गराउँदै अब यो विषय नयाँ सरकारमा भर पर्ने बताएका छन् । केपी शर्मा ओली र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच बिहीबार...

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

दैलेख। दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ...

किरणको नम्बर सुरेन्द्रको मोवाईलमा ब्लक !

पोखरा । पोखराको लेकसाईडमा रहेको माउण्ट कैलाश रिसोर्टमा बुधबार विहान प्रेस चौतारी कास्कीले एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसंग पत्रकार भेटघाट कार्यक्रम राख्यो । गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, इन्द्रलाल सापकोटा र राजिव पहारीसहित मञ्चमा रहेका...

महामन्त्रीमा उमेदवारी दिने विश्वप्रकाशको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा शर्माले उम्मेदवारी घोषण गरेका हुन् । सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरे । उम्मेदवारी घोषण...

राष्ट्रपतिद्वारा तीजको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्। हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेलीरमाइती, साथीरसङ्गी,...

राष्ट्रपतिद्धारा नवनियुक्त प्रधान सेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले...

एमसीसीका उपाध्यक्ष फतेमा सुमारसहितको टोली काठमाडौं

काठमाण्डौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुगेका छन । उनीहरु आइपुग्ने बेला विमानस्थल सहित काठमाण्डौको सुरक्षा अवस्था कडा पारिएको थियो ।...

आज नारीहरुको महान चाड तीज

काठमाडौ । आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदैछन् । सामान्यतया हिन्दु धर्ममा मान्ने केही देशहरुमा मनाउने विशेष चाड हो हरितालिका तीज । यो चाड तीन भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म्म मनाइन्छ । भगवान...