नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् । उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न...
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर...
एजेन्सी । अमेरिकामा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भेरियन्टको संक्रमण भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नयाँ शैक्षिक...
पोखरा । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । महानगरेको सभापति पदको उम्मेदवारी दर्ता पछि पराजुलीले कांग्रेसको विग्रेको संगठनलाई सुदृढ र संगठित गर्ने प्रतिवद्धता गरेका छन् । पराजुलीले कांग्रेसको संगठन तल्लो...
सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ । गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान...
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो...
काठमाडौं । आज प्रतिनिधि सभाको बैठकमा रोचक दृश्य देखियो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरुको नारावाजीका बाबजुद बैठक अगाडि बढाए । नेमकिपा सांसद प्रेम सुवालले आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भनी प्रस्ताव राखे । प्रस्ताव बहुमतले...
काठमाडौँ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ...
बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यबसायीहरुको भेलाले कृष्णप्रसाद पाण्डेको सभापतित्वमा उक्त समिति गठन गरिएको हो । समितिको उपसभापतिमा छायाँ पोखरेल, सचिवमा मोहनीलाल न्यौपाने, कोषाध्यक्षमा...