पोखरामा विस्तार हुदै क्यालिस्थेनिक्स

पोखरामा क्यालिस्थेनिक्स व्यायाम विस्तारै हुदै गएको छ । क्यालिस्थेनिक्स एक प्रकारको व्यायाम हो । यसमा पोखरा युवाहरु विस्तारै एक भएर आगडी बढ्न थालेका छन् ।  युवाहरुले बारस्वाड नेपाल क्लब नै बनाएर व्यायाम लागेका छन् । उनीहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स...

देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको पार्टीले समर्थन गदैँन :अध्यक्ष नेपाल

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता स्विकार्य नहुने बताएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गदै नेपालले देशको...

संक्रमितको संख्या शनिबार एक हजार भन्दा कम, १२ जनाको मृत्यु

पोखरा । नेपालमा शनिबार थप ९९४ जनामा कोारनोभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८४० नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही सयमा १२ संक्रमितको मृत्यु पुष्टि भएको छ भने, १ हजार ३६८...

गुजरातका मुख्यमन्त्री रुपानीले दिए राजीनामा

काठमाडौं । भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिएपछि मुख्यमन्त्री रुपनीले मुख्यमन्त्रीको रुपमा काम गर्न दिएकामा भारतीय जनता पार्टीप्रति...

असन्तुष्टिलाई सम्बोधन नगरि एमसीसी लागू गर्नु हुदैँन : राजेश हमाल

काठमाडौं । पछिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार गर्नेरनगर्ने विषयमा सडकदेखि सदनसम्म चर्को बहस चलिरहको छ । यसैबीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । महानायक हमालले...

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छिन् । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित...

गृहमन्त्रीलाई जोडेर युवालाई प्रहरी जवानमा भर्ना गरिदिएको स्टाटस लेख्ने पक्राउ

काठमाडौं । आफ्नो र केही कांग्रेस नेताहरूको सिफारिसमा गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने व्यक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान, ऐरावती गाउँपालिका(१ का ३० वर्षीय नरेन्द्र गुरुङ छन् । उनले गृहमन्त्री बालकृष्ण...

प्रदेश महाधिवेशन प्रतिनिधिमा कास्की क्षेत्र नं १ `ख´ बाट रानाभाटको उम्मेदवारी

पोखरा । अग्रजलाई सम्मान युवाहरूलाई अवसर र प्रोत्साहन भन्ने उदेश्यका साथ कास्की क्षेत्र नं १ ‘ख’बाट युवा नेता सागर रानाभाटले प्रदेश महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । बिपिको चिन्तन र जिवनी बाट प्रभावित रानाभाटले नेपाल विद्यार्थी...

एमसीसी विरुद्ध विप्लवको आन्दोलन घोषणा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी गराएका हुन् । एमसीसीको...