आजदेखि सार्वजनिक गाडी बिना रुट पर्मिट चल्न पाउने

काठमाडौं । दशैंलाई लक्षित गर्दै आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने भएका छन् । दशैँमा मानिसहरु कर्मथलो छोडेर जन्मथलो जाने हुँदा मानिसको भिड हुने गर्छ । आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको यातायात विभागले जनाएको छ । आजदेखि कोजाग्रत...

एमालेको विजय यात्रालाई कुनै गठबन्धनले रोक्न सक्दैन : युवा नेता आचार्य

पोखरा । नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा महानगर वडा न ३३ ले आफ्नो संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ । पार्टीको संगठन अझै मजबुत र बलियो बनाउने उद्देश्यले एमाले वडा कमिटिले विभिन्न टोलहरुमा भेला र प्रशिक्षणहरु सम्पन्न गरेको अध्यक्ष गुरुप्रसाद...

पाकिस्तानमा भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

पोखरा । पाकिस्तानमा आज  भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार दक्षिणी बलोचिस्तान प्रान्तमा गएकोभूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा...

मौसम पूर्वानुमान, देशका अधिकांस भागमा वर्षाको संभावना

पोखरा । हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा...

आज घटस्थापना, घरघरमा जमरा राखिँदै, जमरा राख्दा के के गर्नुपर्छ ?

पोखरा । नेपालीहरुको महान चाड दशैको पहिलो दिन आज घटस्थापना । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध...

आर्थिक पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो । संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...

निजी क्षेत्र जुर्मुराएमात्रै आर्थिक समृद्धि : मुख्यमन्त्री नेपाली

पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक समृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघको ६७...

माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्रीको नाम, को को बन्दैछन् ?

पोखरा । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरु र राज्य मन्त्रीको नाम टुंग्याएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारमा आफ्नो तर्फबाट सामेल हुने थप मन्त्री...

ए डिभिजन फुटसल लिग : घरेलु टोली क्यासल फाइनलमा

पोखरा । घरेलुटोली स्पोट्र्स क्यासलले राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को गोल अन्तरले हराउँदै जित हात...