काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने तयारी गरेकी छिन् ।आज बस्न लागेको प्रदेश सभाको बैठक शाक्यले विश्वासको मत लिने बताइएको छ । प्रदेश सभा बैठक आइतबार अपरान्ह ३ बजे बस्दैँछ । बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री...
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौं लगानी भए पनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन। पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।प्रधानमन्त्री देउवाले अस्ति शुक्रबार मन्त्रीपरिषद विस्तार गर्दै उनलाई आपूर्ति...
कास्की । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन् । । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा हुने भएपछि सोही समारोहमा सहभागी हुन देउवा पोखरा आउन लागेका हुन् । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । भोलि पोखरामा विशेष समारोहका...
पोखरा । मालदिभ्समा जारी साफ च्याम्पियन्सिपमा नेपाल आज (आइतबार) भारतसँग भिड्दै छ । सुरुदेखि लगातार दुई खेल जितेको नेपालले आज भारतसंग पनि जित निकाल्ने योजनामा छ । खेल नेपाली समयानुसार राति ९: ४५ मा सुरु हुनेछ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई...
पोखरा । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यतया सफा देखि आंशिक बदली रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भईरहेको छ। आज देशभर आंशिक देखि सामान्य...
पोखरा नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । दशैंको चौथो दिन आज पनि काठमाडौं उपत्यका, पोखरासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास...
पोखरा । नेपालमा थप ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३१ नमूना परिक्षण थर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ८९९ जना संक्रमण मुक्त भएका छन्, भने थप ११ संक्रमितको मृत्यु...
पोखरा । नवीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीकर्मीहरु बोनस र लाभांसको चक्करमा पर्न नहुने बताइन् । उनले सबै सहकारी...