बैवाहिक जिवनमा बाधिए चर्चित कलाकार मनोज गजुरेल

पोखरा । चर्चित कलाकार मनोज गजुरेल बैवाहिक जिवनमा बाधिएका छन् । गजुरेलले सरकारी सेवामा कार्यरत मञ्जु पोखरेलसंग विवाह गरेको फेसबुक मार्फत जानकारी दिएका हुन् । उनले लेखेका छन्, एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं । गजुरेलले...

प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको हेलिकप्टरबाटै अवलोकन गरे

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आइतबार पोखरा आएका प्रधानमन्त्री देउवा बिहान १० बजे पछि पोखरा विमानस्थलबाट निर्माणाधीन विमानस्थलमा हेलिकप्टर मार्फत पुगेका थिए । प्रधानमन्त्रीले...

स्वास्थ्यप्रति सचेत भएर दसैं मनाउन मेयर जिसीको आग्रह (भिडियो)

पोखरा । गत साउन १ गते बिरामी हुनु भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय आएका छन् । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं लगिएकोमा जिसी शनिबार पोखरा आएका थिए । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले नेपालीहरुको महान पर्व दसैं...

डोबाटेले भने, ‘पार्टीले न्याय गर्नुपर्छ भन्ने सोचेहोला, म सपथ लिन पोखरा आउँदैछु’

पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य डोबाटे विश्वकर्मा मन्त्री बन्ने पक्का भएको छ । उनलाई सपथ ग्रहणका लागि प्रदेशका मुख्यमन्त्री कृष्णचन्त्र नेपाली पोखरेलले आफै फोन गरेर सपथ ग्रहणका लागि पोखरा बोलाएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार...

मन्त्री बन्दै दोबाटे विश्वकर्मा, आजै शपथको तयारी

पोखरा । नेपाली कांग्रेसका प्रदेश सांसद दोबाटे विश्वकर्मा पनि गण्डकी प्रदेशका मन्त्री बन्ने भएका छन् । दोबाटेलाई मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्री बनाउने तयारी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आएका बेला यसबारे...

रूपन्देहीः दुई वडामा १८ घन्टादेखि कर्फ्यू जारी

काठमाडौं । स्थिती नियन्त्रण बाहिर गएपछि रुपन्देहीमा अहिले कर्फ्यू जारी छ । स्थानीय प्रशासनले रूपन्देही उपमहानगरपालिका–१७ र १८ नम्बर वडामा १८ घन्टादेखि कर्फ्यू जारी गरेको छ। मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु,...

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते

स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका(१० मोदीखोलाको भित्री सडक खण्डमा जिप खस्दा दुई जनाको ज्यान गएको छ भने १५ जना घाईते भएको स्याङ्जा प्रहरीले जनाएको छ । ग १ ज ४९१८ नम्बरको जिप हिजो आइतबार साँझ दुर्घटना भएको...

साफ च्याम्पियनसिपमा भारतसंग नेपाल पराजित, फाइनलमा पुग्ने संभावना कायम

पोखरा । साफ च्याम्पियनसिप २०२१ मा आइतबार भारतको हातबाट नेपाल १–० ले पराजित भएको छ । यस अगाडि लगातार दुई खेल जितेको नेपालले भारतसंगभारतका लागि एक मात्र गोल ८२ औं मिनेटमा सुनील क्षेत्रीले गरे । उनले नजिकको दूरीबाट हेडबाट गोल गरेका हुन् । यो हारपछि नेपाल...

आज नवरात्रको पाँचौ दिन, स्कन्दमाताको पूजाआराधना गरिँदै

पोखरा । नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ । गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन् । स्कन्द माताको...