जहाँ बाघको डरले दशैँमा चहलपहल भएन

बाँकेको राप्तीसोनारी– १ गाभरनजिकै गत भदौ २७ गते सडकबाट तानेर एक ४५ वर्षीय भारतीय नागरिकलाई दुईवटा पाटेबाघले खाएका थिए। उक्त घटनापछि त्रासपूर्ण अवस्था रहेको गाभर गाउँ दशैँमा समेत सुनसान रहेको सोही ठाउँकी चन्दा लामाले बताइन्। गाउँनजिकै बेलाबेलामा बाघ...

विश्वको तेस्रो ठूलो वेश्यावृत्ति केन्द्रमा देहव्यापारलाई गैरकानुनी बनाउने प्रधानमन्त्रीको वाचा

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले वेश्यावृत्तिलाई गैरकानुनी बनाउने वाचा गरेका छन्। सोशलिस्ट पार्टीको तीनदिने महाधिवेशनलाई सम्बोधन गर्दै आइतवार उनले वेश्यावृत्तिले महिलालाई दासी बनाउने गरेको बताएका छन्। स्पेनमा सन् १९९५ मा वेश्यावृत्तिलाई...

हिमचितुवाले उचाले हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिपको उपाधि

काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको...

फुटवल टोली स्वदेश फिर्ता, मुख्य प्रशिक्षक अलमुताइरी फर्केनन्

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलाडीसगै नेपाल फर्केनन् । माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य...

कर्णालीमा कांग्रेस माओवादी विवाद बढ्ने संकेत

सुर्खेत । पार्टी ह्वीप उल्लंघन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वासको मत दिएवापत मन्त्री बनाइएका तत्कालीन एमाले (हाल समाजवादी) का तीन नेताको पदावधि दुई साता मात्रै बाँकी छ । उनीहरुको बहिर्गमनसँगै कर्णालीमा पाँच नयाँ मन्त्री...

क्यानले माग्यो क्रिकेटको मुख्य प्रशिक्षक, के–के चाइन्छ योग्यता ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ। क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदका लागि इछ्याएको कारण खुलाउँदै...

नेपाली फुटवल टिम स्वदेश फर्कियो

काठमाडौं । साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट टोली नेपाल आइपुगेको हो । नेपाल २८ वर्षको साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित भएको...

जम्मु-कश्मीरमा सेना र आतंकवादीबीच भिडन्त: ९ सैनिकसहित २२ जना मारिए

काठमाडौं । आंतककारी र सेनाबीच मुठभेड भइरहने भारतको जम्मु कश्मीरमा पछिल्लो मुठभेडमा २२ जना मारिएका छन् । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको भिडन्तमा ९ भारतीय सैनिक सहित २२ जनाको मृत्यु भएको छ ।मारिने...

देशभरका १ सय ३१ सडक आंशिक सञ्चालन

काठमाडौं । वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका एक सय ३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ । सडक...