यू–२३ एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली आज ताजिकिस्तान जाँदै

काठमाडौँ  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ (आन्डर ट्वान्टी थ्री) एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली आज ताजिकिस्तान प्रस्थान गर्दैछ । सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन...

फुटबल खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाली फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । साफ च्याम्पियनसिपको उपविजेता बनेको टिमलाई उक्त रकम उपलब्ध गराउने मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्णय गरेको हो । खेलाडीलाई ५ ५ लाख र प्रशिक्षकहरुलाई ३३...

थप ५९१ जनामा संक्रमण, ९ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ५९१ जनामा कोरोनाभइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६९७ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ९३७ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको मृत्यु...

मुक्तिनाथ गएका यात्रुलाई बेमौसमी बर्षाका कारण सास्ती (भिडियो)

पोखरा । केही दिनयता आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ। दशै मनाएर घुम्न निस्केका पर्यटकलाई वेसिजनको पानीले भने हैरानी दिएको छ । लगातारको वर्षातले बेनी जोमसोम खण्डको यात्रा निकै कष्टकर भएको छ । कच्ची सडकमा पानी परे पछि सवारी साधन संचालनमा असहज भएको...

श्रीमान श्रीमतीबीचको आपसी झगडामा कुटाकुट हुदाँ श्रीमानको मृत्यु

काठमाडौं । श्रीमान श्रीमती बीचको आपसी झगडामा कुटाकुट हुदाँ श्रीमानको ज्यान गएको छ । छ थर गाउँपालिका ३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु...

साफको फाइनल पुगेको नेपाली टिमलाई कुश्मा नगरपालिकाको उच्च सम्मान: २ लाख रुपैयाँ दिने घोषणा

पर्वत । साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको नेपाली टोलीलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । मेयर रामचन्द्र जोशीले गएको शनिवार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टोलीलाई पुरस्कार स्वरूप दुई लाख रुपैयाँ दिने...

ओली एक्लै हिड्न खोज्दा एमाले भत्कियो : विकासमन्त्री झाँक्री

पाल्पा। एमाले अध्यक्ष केपी शर्मा ओली एक्लै हिड्न खोज्दा एमाले भत्किएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आरोप लगाएकी छिन् । नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्,‘जनताको...

नुवाकोट दुर्घटना अपडेट : उपचाररत एक घाईतेको मृत्यु

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा आज भएको बस दुर्घटनामा भएका घाईते मध्ये १ जनाको मृत्यु भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ–१ का रमेस तामाङको निधन भएको बताइएको छ । बसमा सवार झन्डै ५० यात्रु मध्ये दुर्घटनामा घाइते नौ...

दैनिक ५ सय पर्यटक तान्दैँ पर्वतको झोलुंगे पुल

गलकोट । बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म बनेको विश्वकै लामो दाबी गरिएको झोलुंगे पुलले दिनदिनै पर्यटकको ध्यान तान्दैँ आएको छ । कुनै समय सुनसान, कालोपाती र झाडीले भरिएको पर्वतको कुश्मा नगरपालिका १ अदुवाबारीमा पुल बनेसँगै पर्यटकको चहलपहल दिनानुदिन...