काठमाडौं । दसैं सकिएसँगै कोरोना भाइरस संक्रमण दरमा वृद्धि देखिएको छ । दशैंका बेला मानिसहरु ओहोरदोहोर गर्ने क्रममा संक्रमण फैलिन थालेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । दशैंअघि संक्रमणदर पाँच प्रतिशत हाराहारीमा देखिएकोका हिजो मंलगबार ह्वात्तै बढेको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा विश्वमा कहीँ नभएको र कसैले गर्न नसकेको काम एमाले नेतृत्वको सरकारले गरेको बताएका छन् । उनले आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय रेकर्ड कायम राख्ने असंख्य काम भएको दाबी गरे । पूर्व...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको चुनावी प्रतिष्पर्धा नेपाली काँग्रेससँग मात्र हुने बताएका छन् । उनले अबको चुनावमा काँग्रेससँग नै प्रतिष्पर्धा हुने भन्दै अरुलाई च्याँखे थाप्नेहरुको संज्ञा दिएका छन् । ‘काँग्रेस र एमालेबीच लडाई...
एजेन्सी । सिरियामा आतंकारी हमलामा कम्तीमा १३ जना सैनिक अधिकारी मारिएका छन् । दमास्कसमा भएको सैनिक बसमाथिको हमलामा उनीहरुको ज्यान गएको हो । आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सिरियाका राष्ट्रिय सञ्चारमाध्यम अनुसार आज बिहान दमास्कसको जिसर(अल रइस...
काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अविरल वर्षाको कारण देशको सूदूरपश्चिम र पूर्वी क्षेत्र बाढी, पहिरो र डुबानले तहसनहस पारेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकले पीडितलाई राहत तथा मृतकका...
युवा नेतामा विचार छ, भिजन छ, नेतृत्व पाए दौडाउने आँट र साहास छ तर डर एउटै कुराको छ, अहिले गुटको बागडोर सम्हालेका नेताको विरुद्धमा गए पार्टी राजनीति सिद्धिन्छ । -अमृत पाण्डेय नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत अधिकांश जिल्लामा वडा र नगर अधिवेशनहरू...
काठमाडौं । मौसम परिवर्तनसँगै अत्यधिक हिमपातका कारण मेरा पिक आरोहणमा गएका ४ आरोही सम्पर्कबिहीन भएका छन् । सगरमाथा क्षेत्रमा रहेको ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक आरोहणमा गएका बेलायती नागरिकसहित ४ जना सम्पर्क विहीन भएको बताइएको छ । मेरा पिकमा नृत्य गरेर...
पोखरा । गण्डकी प्रदेशमा दशैं अबधीमा १५ वटा सवार दूर्घटना भएका छन् । ति दूर्घटनामा परेर १५ जनाको ज्यान गुमेको छ भने ८० जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रवक्ता प्रहरी नायव...