एमाले स्थायी समितिको बैठक आज बस्दै, यि विषयमा हुँदैछ छलफल

पोखरा । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे सुरु हुनेछ । आजको एमाले स्थायी कमिटी बैठकमा पाँच...

बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुग्यो

काठमाडौं । मनसुन बाहिरिएपछि जारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ। गृह मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार १४ जिल्लामा बाढी पहिरोका कारण ७७ जनाको ज्यान गुमेको हो। बाढी पहिरोमा परी ३६ जना बेपत्ता भएका छन्...

बाबुनानीको पढाईमा चासो राख्ने अभिभावकलाई वडा कार्यालयको पुरस्कार

पोखरा । तपाई आफ्ना बाबुनानीको पढाई बारे विद्यालयमै पुगेर कत्तिको चासो राख्ने गर्नुभएको छ ? विद्यालयमा बाबुनानीले कत्तिको पढ्छन् र आफूले पनि निर्वाह गर्नुपर्ने दायित्व के हो भनेर सोध्नु भएको छ या छैन ? चासो राख्नु भएको छैन भने चासो राख्ने गर्नुस् । यसरी...

१३ संक्रमितको मृत्यु , थपिए ६६२ संक्रमित

काठमाडौ‌ं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै हालसम्म कोरोनाबाट ११ हजार ३१८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही समयमा देशभर ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ...

बैंक वित्तीय संस्थाले व्याजदर बढाएकामा पोउवा संघको आपत्ति

पोखरा । पोखरा उद्योग वाणिज्य संघले बैक तथा वित्तीय संस्थाहरुले एकाएक निक्षेपमा ब्याज दर बढाएकोमा आपत्ति जनाउँदै त्यसले समग्र अर्थ व्यवस्थामै असर पार्ने ठहर गरेको छ । संघले निक्षेपमा ब्याज बढाउँदा कर्जामा पनि ब्याज बढ्ने र त्यसले मूल्यबृद्धि पनि बढाउने...

आज गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य

पोखरा । गण्डकी प्रदेशमा आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हिजो एकैदिन ५ संक्रमितको ज्यान गएकोमा आज भने गण्डकीमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा...

निजी क्षेत्रलाई सहजीकरण गर्न कास्की प्रशासन सधैं तयार : प्रजिअ आचार्य

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्यममा लागेको निजी क्षेत्रलाई सहजीकरण गर्न कास्की प्रशासन सदैव तयार रहने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खुल्ला अर्थ...

७० वर्षीया वृद्धाले जन्माइन् पहिलो सन्तानः बुढेसकालमा बच्चा जन्माउने विश्वमै पहिलो महिला हुनसक्ने !

गुजरात। सामान्यतया बच्चा जन्माउने उपयुक्त उमेर महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०-४५ वर्षसम्म मानिन्छ । त्यपश्चात प्रजनन क्षमता घट्दै जाने स्वास्थ्य विशेषज्ञ बताउँछन् । तर भारतमा एक वृद्ध जोडीले पहिलो सन्तानको रुपमा छोरा जन्माएका...