बागमती प्रदेश सभाः सभामुखले एमालेको आग्रह मानेनन्, एमालेले बैठक बहिष्कार गर्ने

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा बैठक आज बिहीबार बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको हो । सत्तारुढ नेकपा एमालेले भने बैठकमा उपस्थित नहुने बताएको छ । एमालेले ११ गतेसम्मका...

माओवादीमा ३२ नेता केन्द्रीय विभाग प्रमुख तोकिए (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभाग प्रमुखहरु तोकेको छ । माओवादीको महत्वपूर्ण निकाय केन्द्रीय विभागहरुमा अर्थमन्त्री जर्नादन शर्माले संगठन विभागको जिम्मेवारी पाएका छन् । विदेश मामला विभागमा नारायणकाजी श्रेष्ठ, अर्थ तथा योजना विभागमा वर्षमान पुन...

सिद्धार्थ राजमार्ग खुल्यो, भालुपहाडमा सावधानी अपनाएर यात्रा गर्न आग्रह

पोखरा । पहिरो हटाएसंगै साढे सात घण्टा देखि अबरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । भालुपहाडमा विहान तीन बजे ठूलो पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको थियो । पहिरो हटाएपछि सवारी साधन आवगामन सुचारु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक...

ओलीले १० बुँदेको एकतारे धुन नसुनाउन भनेपछि रावल र भुसालले गरे प्रतिवाद

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई फर्काउन सकिन्छ कि भनेर १० बुँदे सहमति गरिएको र नेपालले पार्टी फोरेपछि त्यसको औचित्य सकिएको बताएसंगै एमालेमा विवाद देखिएको छ । १० बुँदे सहमति गरेर एमालेमै बसेका माधव नेपाल पक्षीय नेताहरुले ओलीको...

भालुपहाडमा पहिरो, सिद्धार्थ राजमार्ग ७ घण्टादेखि अबरुद्ध

पोखरा । सिद्धार्थ राजमार्गको भालुपहाड सडक खण्डमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ । भालुपहाडमा विहान ३ बजे पहिरो झरेको हो । पहिरो हटाउन विहान ४ बजेबाट नै प्रयास गरिएको भएपनि अझै हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख, प्रहरी...

डब्लूएचओको चेतावनीःकोरोना महामारी सन् २०२२ सम्म लम्बिने

काठमाडौं । कोरोना महामारी सन् २०२२ सम्म लम्बिने डब्लूएचओले चेतावनी दिएको छ । गरिब देशले आवश्यकताअनुसार खोप नपाएका कारण कोभिड महामारी पूर्वानुमान गरिएभन्दा थप एक वर्ष बढी लम्बिने विश्व स्वास्थ्य संगठनले बताएको छ । डब्लूएचओका शीर्ष नेता डा ब्रुस अयलवार्डले...

बाढी पहिरो अवलोकनका लागि सुदूरपश्चिम पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । चार दिन देखि परेको वर्षाले आएको बाढी पहिरोको अवस्था अवलोकन गर्न देउवा आज सुदूरपश्चिमतर्फ लागेका हुन् । उनी आज नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै दिपायल जाने बताइएको छ ।पूर्वनिर्धारित...

बालुवा बोकेको ट्रक दुर्घटना: चालकको मृत्यु, दुई घाइते

गोरखा । गोरखामा ट्रक दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । गोरखाको आरुघाट गाउँपालिका १ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको हो । ट्रकमा सवार अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धादिङको गंगाजमुना...

यस्तो छ, आजको मौसम पूर्वानुमान

पोखरा । हाल भारतको बिहारमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । हाल देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...