बाटोका खाल्डाखुल्डी नपुरेको भन्दै खानेपानी कार्यालयका प्रमुखलाई गोबर दलेर बजार परिक्रमा

जनकपुरधाम । जनमत पार्टीका  कार्यकता जनकपुरमा उग्ररुपमा प्रस्तुुत भएका छन् । ढलको खाल्डो नपुरेको भन्दै सिके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित...

फिफा वरीयतामा नेपाल एक स्थान तल खस्कियो

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा...

पर्वतको एक विद्यालयमा ४८ लाख रुपैयाँ आर्थिक अनियमितता: अभिभावकद्धारा तालाबन्दी

पोखरा । पर्वतको एक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अभिभावकले तालाबन्दी गरेका छन् । पशुपति मा.वि राम्जामा आर्थिक अनिमियता भएको भन्दै अभिभावक र राजनितिक दलहरुले विद्यालयको प्रशासन र लेखा—शाखामा ताला लगाएका हुन् । विद्यालयमा भएको अनिमियताको छानविनको...

कहिलेबाट पाउछन् प्रहरीले बढेको १५ प्रतिशत रासन भत्ता ? गृहमन्त्री खाणँले फाइल स्विकृत गरे

काठमाडौं । गृह मन्त्रालयले प्रहरीको रासन भक्ता बढाउने भएको छ । मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन प्रस्ताव गरेको छ । बजेटमा गरिएको व्यवस्था अनुसार रासन भत्ता बढाउन लागिएको हो । आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्यको...

ट्रम्पको नयाँ सोशल मिडिया ‘ट्रुथ सोशल’

काठमाडौं । ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालहरूबाट निलम्बित अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सार्वजनिक गर्ने घोषणा गरेका छन् । ट्रम्पले वैकल्पिक सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’सार्वजनिक गर्ने योजना घोषणा गरेका हुन् ।ट्रम्पले...

विप्लप समुहलाई सरकारले भन्योः ‘हतियार भए बुझाउनुस’

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समुहलाई हतियार भए बुझाउन आग्रह गरेको छ । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको पछिल्लो वार्तामा उक्त दलसँग भएका हातहतियार राज्यलाई बुझाउन आग्रह गरिएको एक अधिकारीले बताएका छन्। विप्लवमाथि सरकारले...

कास्कीमा २०.९३ प्रतिशत धानमा क्षति

पोखरा । चार दिन परेको पानीले देशभरका किसानलाई रुवाएको छ । वर्षभरी दुख गरि मुरी भित्र्याउने बेला परेको बेमौसमी वर्षाले देभशरका धानबालीमा क्षति पुर्याएको छ । दशैंको टिकालगत्तै पाकेको धानबाली भित्र्याउन नपाउँदै लगातार परेको वर्षाले धान भिजेपछि किसानको मन...

हिउँले बाटो छिचोल्न नसक्दा १२ पर्यटक बीच बाटोमै फसे, उद्धारका लागि हेलिकप्टर मगाइयो

हुम्ला । हिउँले बाटो छिचोल्न नसक्दा पदयात्रामा गएका १२ जना बीच बाटोमै फसेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा गएका १२ बाह्य र आन्तरिक पर्यटक बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका हुन् । स्लोभेनियाका चार नागरिक,...

स्रोत नखुलेको ८० लाखसहित बागलुङका चित्रबहादुर पक्राउ

काठमाडौं । स्रोत नखुलेको ८० लाखसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगर पक्राउ परेका हुन् । बागलुङ गल्कोट नगरपालिका १० पाण्डवखानी स्थायी घर भएका चित्र...