आज विश्वासको मत लिदैँ मुख्यमन्त्री आचार्य: मत पाउने सम्भावना न्युन

विराटनगर । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार )विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेका आचार्यले विश्वासको मत पाउने सम्भावना भने न्युन रहेको छ । मुख्यमन्त्री आचार्यसँग बहुमत पुर्‍याउनका लागि...

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

काठमाडौं । आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान खुवाइने भएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना...

एम्बुलेन्स र मोटरसाइकल ठोक्कियोः दुईको ज्यान गयो

बुटवल । बुटवलमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुईको ज्यान गएको छ । मध्यरातमा भएको दुर्घटनामा बुटवलको तिलोत्तमा नगरपालिका ३ का २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको लुम्बिनी प्रदेश...

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

पोखरा । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार इलेक्ट्रिक...

आज यि स्थानमा पानी पर्ने संभावना

पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का र फाटफुट वर्षा भईरहेको छ । दिउँसो देशभर आंशिक देखि...

कास्कीका ७२ मध्ये ६२ वडामा एमालेको सर्वसम्मत नेतृत्व (कुन वडा कस्को नेतृत्वमा ?)

पोखरा । नेकपा एमालेले कास्कीमा अधिकांस स्थानमा वडा कमिटीको नेतृत्व सर्वसम्मत चयन गरेको छ । पोखरा महानगरपालिकाका ८ र माछापुच्छ«े गाउँपालिका २ वटा वडा बाहेक सबै वडामा अधिवेशन सर्वसम्मत चयन भएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिए । बाँकी रहेका...

अन्नपूर्णका सबै वडामा एमालेको अधिवेशन सम्पन्न (कुन वडामा कस्को नेतृत्व)

  पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कास्कीको सबै वडा कमिटी (११ वटै वडा) को अधिवेशन शनिबार सम्पन्न भएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले वडा नं १ मा छविलाल दाहाल, २मा नारायणप्रसाद भण्डारी,...

साम्राज्ञीको गीतमा टिकटक बनाउनेलाई १ लाखसम्म पुरस्कार

पोखरा । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो हो ‘माया पिरेम’ यो गीतको टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार घोषणा गरिएको छ । केहीदिन अगाडि सार्वजनिक यो भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले पुरस्कारको घोषणा गरेको...

कस्तो अवस्थामा मुख्यमन्त्री,मन्त्रीले हेलिकोप्टर चढ्ने ? कार्यविधि बनाउँदै गण्डकी सरकार

पोखरा । प्रदेशका मुख्यमन्त्री र मन्त्रीले विभिन्न कार्यक्रममा जाँदा हेलिकोप्टरको प्रयोग गर्ने विषय विभिन्न समयमा आलोचनाको विषय बन्ने गरेको छ । कतिपय अवस्थामा रवाफ देखाउन राज्यशक्तिको दूरुपयोग भएको भन्दै आलोचना हुनेगरेको छ । यस्तो आलोचनाबाट बच्न र हेलिकोप्टरको...