निर्वाचन भएको चार वर्ष पछि पुनः मतगणना, आजै मत परिणाम आउने

जनकपुर । महोत्तरीको एक गाउँपालिकामा निर्वाचन सकिएको चार वर्षपछि पुनः मतगणना गरिएको छ । मनरा सिस्वा नगरपालिका– १० मा पुनः मतगणना गरिएको हो । स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि आज फेरी मतगणना भइरहेको छ । वडामा दुइ उम्मेदवारले बराबर मत ल्याएका थिए...

स्थानीय तहको कानुन प्रदेशसँग नबाझिने गरि बनाउन मन्त्री थापाको आग्रह

पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुन बनाउदाँ प्रदेशसँग नबाझिने गरि बनाउन आग्रह गरेका छन् । मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा...

लेकसाइडबाट बालयौन दुराचारी क्यानडेली नागरिक नग्न अवस्थामा पक्राउ

पोखरा । पोखरामा एक क्यानडेली नागरिक आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । बालयौन दुराचारको आरोपमा लेकसाइडको एक घरबाट क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्ले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई कास्की प्रहरीले ३ बालकसहित आपत्तिजनक...

दुर्गा प्रसाईँसगै सयौँ माओवादी कार्यकर्ता एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

झापा । व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । एमाले प्रवेशगरेसँगै कार्यक्रममा बोल्दै उनले प्रचण्डप्रति आफ्नो भ्रम तोडिएको बताएका छन् । उनले...

बागलुङ/बेनी : १ घण्टाको पैदलयात्रा ४ मिनेटमा छोेटिदैँ

बलेवा । बागलुङदेखि म्याग्दीको बेनी सम्मको १ घण्टाको पैदलयात्रा ४ मिनेटमा छोटिने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुल बन्न लागेसँगै यात्रा छोटिने भएको हो । पुल नहुदाँ दुवै जिल्लाका सर्वसाधारणलाई...

भोली आइपुग्ने एक लाख डोज फाइजर खोप क–कसले पाउनेछन् ?

काठमाडौं । एक लाख डोज खोप भोलि नेपाल आइपुग्ने भएको छ । अमेरिकी सरकारले दिएको एक लाख ६ सय २० डोज फाइजर खोप भोलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले जानकारी दिएको छ । भोलि आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाउने...

प्रधानन्यायाधीश राणाको स्पष्टिः जेठानसँग नाता छ, आउजाउ छैन, उहाँलाई मन्त्री बनाउन मेरो कुनै भुमिका छैन

काठमाडौं । निकै विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले जेठा गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै संलग्नता नभएको स्पष्टि दिएका छन् । नेपाल बारको कार्यसमितिसामु स्पष्टीकरण दिदै राणाले जेठान हमालसँगको नाता भए पनि आउजाउ नभएको भन्दै उनलाई...

प्रदेश १ : प्रदेशसभा बैठक स्थगित, अर्को बैठक कार्तिक १५ गते

विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा...

एमालेमा युवा पुस्ताको इन्ट्री: १९ वर्षीया झरना बनिन् वडा सचिव

रुपन्देही । राजनीतिमा पुस्ता हस्तान्तरणको चर्चा चलिरहँदा विस्तारै युवा पुस्ताले राजनीतिमा स्थान पाउन थालेका छन् । शनिबार भएको नेकपा एमालेको वडा अधिवेशनमा रुपन्देहीको एक वडामा एक युवती सचिव पदमा चयन भएकी छिन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६...