पाँचथर। पाँचथरमा आज बिहान भएको बस दुर्घटनामा घाईते मध्ये दुई जनाको ज्यान गएको छ । फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका ६४ मध्ये दुई जनाको मृत्यु भएको हो । उपचारका लागि अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको प्रहरीले...
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज इजलास बहिष्कार गरेका छन् । सर्वोच्चमा कुनै मुद्धाको पनि आज इजलास बसेन । केही विदामा छन् भएका १४ न्यायाधीशले इजलास बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरुको सुनुवाइ प्रभावित हुन पुग्यो । प्रधानन्यायाधीशले बोलाएको...
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु सभापति पादको उम्मेदवार रहेको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यसअघि पनि सभापति उम्मेदवार रहिसकेकाले आफू स्वाभाविक साझा उम्मेदवार रहेको बताएका...
उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि...
काठमाडौं । अमेरिकाले अनुदानमा दिएको एक लाख बढी फाइजर खोप नेपाल आइपुगेको छ । एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुगेको अमेरिकी राजदूतावासले ट्वीट गर्दै जानकारी दिएको छ ।फाइजर खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई लगाइने सरकारले बताएको छ । भण्डारण र वितरणमा...
पाँच दिनदेखि सुत्केरी ब्यथा लागेर उच्च रक्तश्राप भइ जिल्ला अस्पातल मुगु भर्ना भएकी महिलाको उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ। छायाँनाथ रारा नगरपालिका–१० झाकोट निबासी २१ वर्षीया मोनिसा बुढालाई पाँच दिन अगाडिबाट सुत्केरी ब्यथा...
पोखरा । पोखरा महानगरपालिकाले ल्याण्डफिल साइट पस्मराङमा सर्ने भएको छ । महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साईट सार्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा–१६ र...
काठमाडौं । बमौसमी वर्षाको कारण धानमा अधिक क्षति पुगेको छ ।कात्तिक पहिलो साता भएको अविरल वर्षाले धानमा ८ अर्ब बढीको क्षति पुर्याएको छ । सातवटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा ८ अर्ब २६ करोड ८० लाख क्षति भएको कृषि तथा पशुपंक्षी...