पोखरा । नेकपा एमाले फेदिखोला गाउँपालिका अध्यक्षमा पुन घनश्याम सुवेदी निर्वाचित भएका छन् । हिजो सुरु गाउँपालिकाको प्रथम अधिवेशनले सुवेदीलाई सर्बसम्मत रुपमा पुन अध्यक्ष निर्वाचित गरेको हो । फेदीखोला गाउँपालिकाको अध्यक्ष रहेका सुवेदी विद्यार्थी राजनीतिबाट...
पोखरा । देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान...
चितवन । नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन चितवनमा गर्ने घोषणा गरेको छ । कतिपयले एमालेले चितवनलाई महाधिवेशन स्थलको रुपमा चयन गर्नुलाई प्रचण्डलाई देखाउनकै लागि भनेर विश्लेषण समेत गरेका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा अधिवेशन...
पोखरा । पोखरा महानगरपालिकामा एमालेको नेतृत्व चयन भोली हुनेभएको छ । आज बन्दसत्र सकेर उम्मेद्वारको मापदण्ड निर्धारण गरिसकेपछि नगर अधिवेशन स्थगित गरिएको एमाले कास्कीका सचिवालय सदस्य तेजनारायण अधिकारीले जानकारी दिएका छन् । ‘आज बन्दसत्र सम्पन्न भएको छ । उम्मेद्वारको...
काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरी काम गर्न निर्वाचन समितिलाई निर्देशन दिएका छन् । निर्वाचन समितिको बैठकमा देउवाले उक्त निर्देशन दिएका हुन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा...
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले एन्टिबडी जाँच सुरु गरेको छ । रेफरेन्स ल्याब युआरएलले मुख्य कार्यालय सभागृहचोक, शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दमौली, दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा जाँच गरिने जनाएको छ । यो...
पोखरा । नेकपा एमालेले आज देशभर एक साथ स्थानीय तहको अधिवेशन गर्दैछ । देशभरका स्थानीय तहमा महानगरमा भूगोलको हिसावले सबैभन्दा ठूलो महानगर पोखरा महानगरमा एमालेको नेतृत्व कस्ले गर्ला भन्न विभिन्न अड्कलबाजी भइरहेका छन् । पोखरा महानगरको अधिवेशनको बन्दसत्र पोखरा...
काठमाडौं । पछिल्लो अपडेट अनुसार ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको...
पोखरा । पोखरामा एक व्यक्ति मृत भेटिएका छन् । पोखरा महानगरपालिका ३१ बेगनास बसपार्कमा एक युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अन्नपूर्ण गाउँपालिका ३ भदौरे देउरालीका अन्दाजी २३ वर्षीय राजु लामिछाने पानीको ईनारमा...