यस्तो रहनेछ २४ घण्टाको मौसम

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ । पहाडी भु–भागका...

एमाले महासचिवमा पृथ्वी सुब्बा गुरुङको दाबी

पोखरा । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेको अगामी महाधिवेशनमा महासचिवमा उठ्ने खुलासा गरेका छन् । एमालेको पालिका अधिवेशनको सिलसिलामा गृह जिल्ला लमजुङ पुगेका उनले गृह जिल्लाबाटै यस्तो खुलासा गरेका...

एकिकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा विवेकशील साझाको पाण्डे समूह

काठमाडौं । विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँगभेटवार्ता गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले निवासमा बोलाएर आफ्नो पार्टीमा आउन विवेशील पार्टीलाई आग्रह गरेका हुन् । बुधबार विवेकशील साझाका...

गण्डकी सरकारको अनुगमनले भन्छ: महंगी नियन्त्रणमा छ, कालोबजारी भेटिएन (भिडियो)

पोखरा । चाडपर्व नजिकिएसँगै बजारमा महंगी बढेपनि सरकारको नजर नपुगेको उपभोक्ताको गुनासो छ । गुणस्तरहिन बस्तुको बिक्री र मुल्यबृद्धि नियन्त्रणका लागि सरकारले अनुगमन बढाउनुपर्नेमा चासो नदिएको उपभोक्ता बताउछन् । सरकारी निकाए भने बजार नियन्त्रण वाहिर नगएको...

देशभर ८ संक्रमितको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा...

वाग्मती प्रदेशः भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान

हेटौँडा । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाएसँगै मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको छ । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन । प्रदेश प्रमुखले बिहीबार...

प्राधिकरणले घटायो विधुत महशुल: यस्तो छ नयाँ महशुल दर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले नयाँ महशुल दर तोकेको हो । गठबन्धनको सरकार गठन भएसगै विद्युत महुशल घटाउन प्राधिकरणलाई निर्देशन दिएको थियो । नयाँ महशुल...

थप तीन वर्ष नेपाली फुटबल टीमको प्रशिक्षक रहने अल्मुताइरीको निर्णय

काठमाडौं । नेपाल फर्किन्न भनेका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु अझै केही वर्ष प्रशिक्षकको रुपमा रहने निर्णय गरेका छन् । अल्मुताइरीले अझै तीन वर्ष मुख्य प्रशिक्षक रहने निर्णय गरेका हुन् । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष...

नयाँ सरकार गठनको गृहकार्यमा लाग्यो बागमती प्रदेश

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाएकी छिन् । शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी हुन्। प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले...