काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आएका छन् । अलमुताइरी शनिबार बेलुका काठमाडौं आइपुगेका हुन् । उनलाई राष्ट्रिय फुटबल टिमका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्षलगायतले स्वागत गरेका थिए । फर्किएलगत्तै...
पोखरा । ‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशिल मुक्तक मन्च केन्द्रिय समिती पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजित कार्यक्रममा सरूभक्तलाई...
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । यसअघिका दुई खेलमा पराजित हुँदै छनोटको सम्भावनाबाट बाहिरिसकेको नेपालले आज लेवनानसँग ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा अपराह्न पौने ५ बजेदेखि...
दमौली । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चारलेन बन्ने भएसँगै आसपासका रुख काट्न सुरु गरिएको छ। मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो। बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ।पहिलो चरणमा...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमै पर्ने जिकिर गरेका छन् । शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा बोल्दै उनले रामको जन्म नेपालमा भएको भनेर अभिव्यक्ति दिँदा विगतमा भूइँचालो जालाजस्तो भएको टिप्पणी गरे ।...
पोखरा । देशभर २४ घण्टाको अवधीमा थप ३७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ११ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २९७ र एन्टिजेन विधिबाट ७५ जनामा संक्रमण पुष्टि भएको हो । यो अबधीमा९११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमित...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालिन नेकपामा आफू विरुद्ध मोर्चा खडा भएसंगै संसद विघटन गरेर आफैले नेतृत्व गरेको सरकार माफत चुनाव गराउन चाहन्थे । यसका लागि उनले ५ पुसमा संसद विघटन गरेर निर्वाचनको घोषणा समेत गराएका हुन् । त्यस कदमलाई अन्यदलहरु...
पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरिपनि वृद्धि गरेको छ । निगमले हिजो एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा...