बाँकीलाई फूल बनाएर ग्रेसफूल एक्जिट हुदैँन प्रधानन्यायाधीश ज्यू : वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की

काठमाडौं । हिजो देखि नेपाल बार एसोसियसनका कानुन व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको जतिसक्दो छिटो राजीनामा दिन माग गर्दै उनीहरुले कालोपट्टि बाँधेर आज पनि विरोध प्रदर्शन गरे । प्रदर्शनको क्रममा बरिष्ठ अधिवक्ता बद्रीबहादुर...

हत्या आरोपित स्याङ्जाका गणेशबहादुर ४५ वर्ष पछि पक्राउ

स्याङ्जा । ४५ वर्षअघि युवकको हत्या गरेर फरार आरोपित पक्राउ परेका छन् । झण्डैं ४५ वर्षअघि मेला हेर्न आएका जीतबहादुर रानाको हत्या आरोप लागेका चापाकोटका ७३ वर्षीय गणेशबहादुर कुमाल (गोरे) पक्राउ परेका हुन्। विस २०३३ वैशाख २ गते चैते दसैं पूर्णिमा मेला रानाको...

भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेट

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिको अनुसार यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेट रहेको छ । विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका (किजापूजा)को...

गल्याङ सेतो नगर बनाउने मेयर अधिकारीको योजनाः सहकारी मोडल नगर विकासको आधार, कृषिलाई प्राथमिकता (भिडियो)

पोखरा । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले सहकारी मोडेलमा नगरको विकास अगाडी बढाएको बताएका छन् । ठेकेदारी र उपभोक्ता मोडलबाट भन्दा सहकारी मोडलमा ग्रामीण क्षेत्रको विकास गर्न सकिने उनले बताए । निर्वाचित भए पछिको यो अवधिमा के–कस्ता काम भए भन्ने...

तिहारमा पटका पड्काउन र जुवातास खेल्न निशेध, १० बजेपछि देउसीभैलो खेले पनि कारबाही

पोखरा। विगत दुई वर्षदेखि तिहारमा देउसी खेल्न नपाएका पोखरेलीले यसवर्ष भने पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा अपनाएर देउसीभैलो खेल्न आग्रह गरेको छ । तर देउसी भैलो नाचगान जस्ता कार्यक्रम...

जग्गा प्रकरणमा मुछिएका नेपाल र भट्टराई विरुद्धको मुद्धाको फैसला किन रोकियो ?

काठमाडौं । माधवव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धाको आज फैसला नहुने भएको छ । बालुवाटार जग्गा प्रकरणमामा मुछिएका नेपाल र भट्टराईविरुद्धको मुद्धामा सर्वोच्च अदालतले कात्तिक १५ गते अर्थात आज सुनाउने भनिएको फैसला नहुने भएको हो । बहुचर्चित ललिता निवास...

प्रम देउवाले आज र्वल्ड लिडर समिटमा सम्बोधन गर्ने, भोलि मोदीलाई भेट्ने

काठमाडौं । स्कटल्याण्ड पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मंगलबार भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने भएका छन् ।भेटका क्रममा केकस्ता विषयमा छलफल हुनेछ भन्ने सर्वत्र चासोको विषय भएपनि अहिले नै यहि मुद्धामा कुरा हुन्छ भन्ने यकिन भएको छैन । विभिन्न...

प्रदेश १ः मुख्यमन्त्री आचार्यको फैसला आज, गठबन्धनबाटै मुख्यमन्त्री बनाउने तयारी

काठमाडौं । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको आज छिनोफानो हुदैँछ । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज बैठक बस्दैछ । आचार्यले मत पाउने सम्भावना निकै नै न्युन छ । मत विभाजनका लागि आज प्रदेश...

आजपनि तीन वटा प्रदेशमा हल्का वर्षा र हिमपातको संभावना

पोखरा । देशका पहाडी भु–भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा...