कोभिड अपडेटः देशभर ११ संक्रमितको मृत्यु, ५५५ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ संक्रमितले ज्यान गुमाएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा बसेकाहरु मध्ये सो संख्यामा संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण्बाट ज्यान गुमाउनेको संख्या ११ हजार ४२७...

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त: आजै ५ सदस्यीय मन्त्रिमण्डल बन्दैँ

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई अहिले केहीबेरमा पद तथा गोपनियताको सपथ गराउने तयारी भइरहेको छ । आजै गठबन्धन दलका एक/एक...

दिपक मनाङेको सम्पत्ति विवरण : १० लाख बैंक ब्यालेन्स, २२ तोला सुन

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री भएको २ महिनामा सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने भएपनि मनाङेले मन्त्री भएको ५ महिनापछि सम्पत्ति विवरण बुझाएका हुन् । २२ तोला सुन,...

ओलीले प्रचण्डलाई भने : ‘एमाले सिध्याए भनेर दंग नपरे हुन्छ,एमाले नै पहिलो पार्टी हो’

चितवन । नेकपा एमालेका अध्यक्ष केपील ओलीले एमाले सिध्याए भनेर दंग नपरे हुन्छ भन्दै प्रचण्डप्रति कटाक्ष गरेका छन् । चितवनको पटिहानी कार्यकर्ता भेटघाटका लागि पुगेका ओलीले प्रचण्डलाई आफुहरुले नै जिताएको र अबको चुनावमा कसले जिताईदेला भनेर भौतारिएर हिडेको...

अल्मुताइरी २०२४ सम्म प्रशिक्षक रहनेः अल्मुताइरीले भने,‘नेपाली खेलाडी र समर्थकलाई नाई भन्न सकिन’

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २०२४ सम्म नेपाली टिमको प्रशिक्षक रहने औपचारिक घोषणा भएको छ। अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको...

गण्डकीका मन्त्रीमध्ये सबैभन्दा गरिब देखिए कृषिमन्त्री चन्द्रबहादुरः सम्पत्तिका नाममा १० हजार बचत मात्र

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुमध्ये भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा गरीब देखिका छन् । गएराती सम्पत्ति विवरण सार्वजनिक गर्दा उनको सम्पत्तिको नाममा १० हजार रुपैयाँ बचत मात्र देखिएको हो । सम्पत्ति विवरणमा उनको नाममा कुनै...

‘नेगोसियसन हुदैँन,सम्मानजनक बहिगर्मन जालझेलको कुरा हो’: कानुनव्यवसायी

काठमाडौं। आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले कुनै पनि कुरामा नेगोसियसन(सम्झौता) नहुने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गदैए आज तेस्रो दिन पनि सर्वोच्च अदालतमा धर्ना दिदैँ उनीहरुले जबराको राजीनामा बाहेक अन्य विकल्प नभएको...

ओलीलाई भरतपुरकी मेयर दाहालले भनिन्,‘दुई पटक माओवादीले नै प्रधानमन्त्री बनाएको हो, ठूला कुरा नगर्नुहोस्’

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूला कुरा नगर्न चेतावनी दिएकी छन् । हिजोमात्र भरतपुर पुगेर ओलीले छोरीलाई कांग्रेस र बाबु (प्रचण्ड)लाई एमालेले बोक्दा पछुतो भएको बताएका थिए । त्यसैको जवाफ दिँदै उनले...

धवलागिरि अस्पतालमा जीवनजल अभाव

गलकोट । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ। भाइरल ज्वरो, झाडाबान्ता लगायतका बिरामीको चाप बढे पनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ। झाडाबान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन्। शर्माजस्तै अन्यले पनि...