चैतसम्म सदस्यता लिएका मात्र एमालेको महाधिवेशनमा प्रतिनिधि हुन पाउने

काठमाडौं । नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका...

र्वल्ड कोभिड अपडेट : संक्रमितको संख्या २५ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सको तथ्यांकअनुसार सोमबार विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको हो ।यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख ४९ हजार नाघेको छ । पछिल्लो समय विश्वका...

कसैसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होईन, अब कांग्रेस पहिलो पार्टी बन्नेछ: गगन थापा

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । आज सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिष्पार्ध गर्नुपर्नेमा...

सेतोपट्टीधारीले बार अध्यक्षको कोठामा तालाबान्दी गर्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको विरोध र समर्थनमा प्रर्दशन भईरहेको छ । नेपाल बार एशोसियएसनले कालोपट्टि बाँधेर विरोध जनाइरहँदा जबराका समर्थनमा केही कानुन व्यवसायीले सेतो पट्टि बाँधेर बारको आन्दोलनलाई काउन्टर दिँदै प्रदर्शन गरेका छन् । आज जबराले...

सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको एमाले अध्यक्ष ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतकै कारण वर्तमान अवस्था सिर्जना भएको बताएका छन् । संविधानको व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतले आफै संविधान संसोधन गरेर उल्लंघन गर्ने कार्य गरेकाले वर्तमान परिस्थिति...

पर्यटन बोर्डका सीईओ रेग्मीले विदेशबाट ल्याएको ६ बोटल रक्सी विमानस्थलमा जफत

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले विदेशबाट ल्याएको रक्सी जफत भएको छ । उनले लण्डनबाट ल्याएको ६ बोटल रक्सी त्रिभुवन विमास्थल भन्सार कार्यालयले जफत गरेको हो । तोकिएको मापदण्ड भन्दा धेरै मदिरा ल्याएकाले जफत गरिएको विमानस्थल भन्सार शाखाले...

देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नियमित एजेण्डा रहेको बताइएको छ । प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिएर...

एमाले अध्यक्ष ओली किन जदैँ छन् विराटनगर ?

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाने भएका छन्। विराटनगरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन् । करिव पाँच हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुने उक्त चियापान कार्यक्रममा प्रदेश...

अब छिट्टै कोरियन भाषा परीक्षा हुने

काठमाडौं ।    कोरियन भाषा परीक्षा पुन सञ्चालन गर्ने तयारी भईरहेको छ । कोरोना भाइरस संक्रमणको कारण रोकिएको ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन गर्नका लागि तयारी शुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ । तर परीक्षा हुने मिति भने अहिले नै...