काठमाडौं । सर्वोच्च अदालत परिसरमा वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा परी कम्तिमा ५ वकिल घाईते भएको जनाइएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि उग्र प्रर्दशनमा उत्रिएको नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत पुगी नाराबाजी...
काठमाडौँ । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन सार्वजनिक सुचना मार्फत आह्वान गरेको छ । अर्थ मन्त्रालयले सूचना निकालेर विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आग्रह गरेको हो । कोभिड–१९ बाट...
पोखरा । नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त...
धनगढी । कैलालाीमा मंगलबार राती भएको हत्या आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवाललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ...
काठमाडौं । आन्दोलित नेपाल बार एसोसिएसन आजदेखि आक्रामक बन्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारले आन्दोलनलाई थप चर्काउने भएको छ । राणाले राजीनामा दिनु साटो दिनदिनै इजलास तोकिरहेको बेला बार भने झनै रुष्ट...
पोखरा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पुरुषको तुलनामा महिला मन्त्रीहरुले भ्रष्टाचार नगर्ने दाबी गरेकी छिन् । उनले एक अनलाइन न्युज पोर्टलसँग गरेको कुराकानीको क्रममा पुरुषको तुलनामा शतप्रतिशत नभए पनि ९५ प्रतिशत महिला मन्त्रीले...
पोखरा । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना सुरु हुँदै छ ।आज बिहान १० बजेदेखि जनगणना सुरु गरिने छ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक खटाएको छ । उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन्...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजलरमट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ । यस्तै खाना...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी फिर्ता लैजानु नै श्रेयस्कर हुने बताएका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि अहित हुने दाबी गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘उपरोक्त...