अर्जुनचौपारी गाउँपालिकामा ९० प्रतिशत विकासको आधार तयार भयो: अध्यक्ष अर्याल (भिडियो)

पोखरा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले गाउँपालिकालाई मासु र तरकारीमा आत्मनिर्भर बनाउने गरि काम गरेको बताएका छन् । सोही अनुसार वार्षिक नीति तथा कार्यक्रम र बजेट बिनियोजन गरि कार्यक्रम संचालन गरिएको उनले बताए । कृषिमा अनुदानको...

कांग्रेस महाधिवेशन: सभापति देउवाले बोलाए आफूनिकट नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको तयारीका लागि आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । देउवाले आफ्नो समूहमा रहेका नेतालाई आज बालुवाटारमा बोलाएर छलफल गदै छन् । मंसिर महिनामा महाधिवेशन गर्ने गरि कांग्रेसले...

अनेरास्ववियुले पोखरामा जलायो प्रधानमन्त्रीको पुतला

पोखरा । नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । बिहीबार बिहान पृथ्वीनारायण क्याम्पस परिसरमा अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, मन्त्रीहरूको अभिव्यक्ति तथा महँगीको विरोधमा...

अब युट्युबले ‘डिस्लाइक’ संख्या प्राइभेट गर्ने

काठमाडौं । युट्युबले भिडिओको डिस्लाइक संख्यालाई अब प्राइभेट बनाउने भएको छ । युट्युवले डिस्लाइकको अप्सन नै नहटाउने तर संख्या भने प्राइभेट गर्ने घोषणा गरेको हो ।युट्युबमा अपलोड भएको भिडियोको लाइक र डिस्लाइक दवै हाल सार्वजनिक रुपमै देखिन्छ तर अब भने युट्युवले...

कक्षा १२ का विद्यार्थीले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक बाइक

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक । बिना तालिम बनाइएको बाइक अर्घखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ ।  

एकैदिन १३ सयले बढ्यो सुन

काठमाडौं । आज एकै दिन सुनको मुल्य १३ सयले उकालो लागेको छ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज एकैदिन प्रतितोला १३ सयले बढेको हो । आज छापावाल सुनको प्रतितोला ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल...

काँग्रेस महाधिवेशन नजिकिदै गर्दा गुट टुटफुट, कुन नेता कता लागे ?

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति अब भने नसर्ने सम्भावना बढेर गएको छ । महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी हुँदा केही जिल्लाका वडा तहका अधिवेशन सकिदैछ । विशेषगरी प्रदेश नं २ का अधिकांश जिल्लाका वडा र पालिका तहका अधिवेशन सकिएपछि प्रदेश...

कास्कीका डिएसपी सुवास हमालको सरुवा

पोखरा । प्रहरी प्रधान कार्यालयले आज नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको सरुवा गरेको छ । सरुवाको तालिकाअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालको पनि सरुवा भएको छ । हमालको ठाउँमा डिएसपी सुन्दर तिवारी आउने भएका छन् । हमालको सरुवा जिल्ला...

भोलि बन्दी प्रत्यक्षीकरणलगायत कुनै पनि मुद्धा नहेर्ने बारको घोषणा

काठमाडौं । आन्दोलित नेपाल बार एशोसिएसनले भोली शुक्रबार सबै बन्दी प्रत्यक्षीकरण मुद्धाको इजलास पनि बहिष्कार गर्ने भएको छ । प्रहरीले आज सर्वोच्च परिसरमा आफुहरुले दिएको धर्नामा हस्तक्षेप गरेको भन्दै बारले भोलि सबै हाल हेदैँ आएको बन्दी प्रत्यक्षीकरण लगायतका...