काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रेका कानुनव्यवसायी सर्वोच्च अदालतको गेटमा धर्ना दिन पुगेका छन् । आज कार्यालय समय अगाडि नै उनीहरु धर्नाका लागि सर्वोच्च पुगेका हुन् । शुक्रबार जबरालाई सर्वोच्च प्रवेशमा रोक...
काठमाडौं । तातोपानी नाका हुदैँ चीनबाट सामान नेपाल भित्रिने क्रम बढेको छ । तातोपानी नाका नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाकामध्ये एक हो । यो नाकाबाट दुई महिना यता नेपाल भित्रिने कार्गोको संख्या बढेको तातोपानी भन्सार प्रमुख नारद गौतमले जानकारी दिएका...
पोखरा । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । एमाले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुँदैछन् । चितवनमा हुने महाधिवेशनका लागि केही प्रतिनिधि सर्वसम्मतरुपमा चुनिएका छन् भने केही निर्वाचनमार्फत टुंग्याइएको...
काठमाडौं । इक्वेडरमा रहेको एक जेलभित्र बारम्बार कैदीहरुबीच ग्याङ फाइट हुदैँ आएको छ । पछिल्लो समय भएको फाइटमा कम्तीमा ६८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला...
काठमाडौं । रौतहटमा कार दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ । भारतीय नम्बर प्लेटको कार पल्टिँदा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गरुडाबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार यमुनामाई गाउँपालिका ४ झुनखुन्वाचोकमा पल्टिएको प्रहरीले जनाएको छ...
काठमाडौं । नेपाल बार एसोसिएशनले आजदेखि देशभर आन्दोलन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरिरहेको बारले आन्दोलनलाई देशव्यापी बनाउने भएको हो । आजदेखि जिल्ला तथा इकाईहरु पनि आन्दोलनमा उत्रिने बारका अध्यक्ष...
पोखरा । जुवाको खालबाट झण्डै १९ लाख नगद सहित ६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं.१२ चापापानी स्थित एक घरको कोठामा जुवा (तास) खेलिरहेका उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सूचनाको आधारमा जिल्ला...
पोखरा । नेपालको प्रतिष्ठित व्यवासायिक घराना केसी ग्रुपका कार्यकारी निर्देशक, युवा उद्यमी एवं समाजसेवी किरण केसीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले कास्की क्षेत्र नं. २ बाट उक्त...
पोखरा । प्रेस सेन्टर गण्डकी प्रदेश समितिको अध्यक्षमा अर्जुन काफ्ले निर्वाचित भएका छन् । शनिबार भएको प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अर्जुन काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । समितिको वरिष्ट उपाध्यक्षमा...