काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या...
पोखरा । तनहुँमा कौडा खेलिरहेका ११ जना पक्राउ परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका ४ फलाम्दीबाट आज दिउँसो २ बजे उनीहरु पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरुको साथबाट ४५ हजार ३२० रुपैयाँ नगद र १६ थान कौडा बरामद भएको प्रहरीले...
पोखरा । गण्डकी प्रदेशमा हाल ३३१ जना सक्रिय संक्रमित रहेक छन् । जसमध्ये २९६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पछिल्लो २४ घण्टामा २६२ नमुना परीक्षण गर्दा प्रदेशभर २७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको...
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन यादवलाई मुख्यमन्त्री राउतले निवासमै बोलाएर मन्त्रीबाट राजीनामा दिएर सरकारलाई सहयोग...
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद पछिल्ला दिनमा दिनहुँ प्रर्दशन भइरहेका छन् । प्रदर्शनकारीहरुले खाली सिलिण्डर प्रदेर्शन गर्ने गरेका छन् । तर, यही बेला प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा बिजुली नै फालाफाल भएका बेला किन ग्यास चुल्हो...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज लिने भनेको विश्वासको मत स्थगित भएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको...
मुम्बई । चर्चित बलिउड अभिनेता राजकुमार रावले विवाह गरेका छन् । रावले अभिनेत्री पत्रलेखा पलसँग बिहे गरेका हुन् । राव र पलले ११ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । राजकुमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर सार्वजनिक फूहरूबीचको प्रेम र...
दाङ । बन्द विष्फोटक पदार्थ पड्काउने र टायर बालेर मात्रै हैन सकारात्मक काम गरेर पनि गर्न सकिन्छ भन्ने उदाहरण दाङका बन्दकर्ताले दिएका छन् । आज गरेको नेपाल बन्दमा दाङका बन्दकर्ताले आज सडक खाली भएको बेला सडक सरसफाई तथा सडकमा जेब्रा क्रसिङ/ट्राफिक चिन्ह लगायतकाका...
काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव समुहले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । निजि सवारीसाधन छिटफुट चले पनि लामो तथा छोटो दुरीमा सार्वजनिक सवारी साधन भने चलेका छैन । यस्तै औद्योगिक क्षेत्र...