२० औँ आहा रारा गोल्डकप माघ ६ देखिः १० टिमबीच प्रतिष्पर्धा हुने

पोखरा । २० औँ आहा रारा गोल्डकप यही माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्ने...

ललिता निवास प्रकरण :सरकारी वकिलले भने,‘ किर्ते मुद्धामा प्रमाण पुगेन,फाइल सीआईबीलाई नै फर्काउँदैछौँ’

काठमाडौं । ललिता निवास प्रकरणको किर्ते मुद्दासम्बन्धी फाइल जिल्ला सरकारी वकिल काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई नै फर्काउने भएको छ । किर्ते मुद्धा चलाउने भनिएका व्यक्तिहरुमाथि आवश्यक र प्रर्याप्त प्रमाण नभएको भन्दै सरकारी वकिलले...

भोलि(मंगलबार) सिंहदरबार जाँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि...

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा...

बस दुर्घटनामा ९ महिने शिशुको मृत्यु

दाङ । दाङमा बस दुर्घटनामा एक शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु...

एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर के.सी.

बागलुङ। नेकपा एमाले बागलुङको अध्यक्षमा युवा नेता हिरा बहादुर केसी निर्वाचित हुनु भएको छ । आज बिहानसम्म भएको मत गणना अनुसार केसीले आफ्ना प्रतिद्वन्द्वी कृष्ण पाठकलाई १०१ मतको अन्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका छन । केसीले ३ सय २९ मत र पाठकले २ सय...

बतासको बचाउ गर्दै कमल थापाले गरे यस्तो ट्विट!

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतासको बचाउ गर्दै ट्विट गरेका छन् । उनी बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका हुन् । पछिल्लो समय चौतर्फी विवादमा तानिएको बतास ग्रुपमाथि अनावश्यक हमला भइरहेको थापाले बताएका...

शिक्षा मन्त्रालयको बैठक बस्दैँः विद्यालय बन्दको औपचारिक निर्णय हुने

काठमाडौं । सरकारले आगामी माघ १५ गतेसम्म स्कुलहरु बन्द गर्न आदेश दिएसँगै यसबारे छलफल गर्न शिक्षा मन्त्रालयको बैठक बस्दैँछ ।कोभिड(१९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा भौतिक कक्षा बन्द गर्न भनेको हो । जनस्वास्वास्थ्यविदहरूको...

आज कुन देशको मुद्राको दर कति ? सूचीसहित

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तय गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ...