काठमाडौं । आज ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्याएको योगदानको सम्झना गरि मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा...
पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लव र गण्डकी प्रदेशले बिजयी सुरुवात गरेका छन् । यस्तै महिला तर्फ एपीएफ क्लव र न्यू डायमण्ड स्पार्टस् क्लवले बिजयी सुरुवात गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि...
अर्थमन्त्री जनार्दन शर्माले अब लकडाउनको बाटो कुनै पनि हालतमा अपनाउन नहुने बताएका छन् ।कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो रोज्न नहुने उनले बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सर्वसाधारणमा फेरि...
पोखरा । गण्डकी प्रदेशमा आज हिजोको तुलनामा डबल संक्रमित थपिएका छन् । हिजो ३८ जनामा संक्रमण पुष्टि भएकोमा आज भने ७० जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा २४१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा...
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी दिएका छन् । पछिल्लो समय मोदीले नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्र हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाइरहेको बताएसँगै विप्लवले सीमामा साम्राज्यवादी हर्कत...
काठमाडौं । प्रतिनिधिसभाको २८ पुसमा बोलाइएको बैठक सरेको छ। संघीय संसद सचिवालयले तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले बैठक माघ ३ गतेसम्म सारिएको बताएको छ।शिर्ष नेताहरु कोरोनाबाट संक्रमित बने पछि संसद बैठब प्रभावित बनेको हो । कन्ट्याक्ट ट्रेसिङमा परेका...
पोखरा । पोखरा महोत्सव स्थगित भएको छ। यही पुष २८ गते देखि माघ ९ गतेसम्म आयोजना हुने भनिएको एघारौँ संस्करणको पोखरा महोत्सव अर्को सुचना जारी नभइन्जेलका लागि स्थगित गरिएको आयोजक युनाईटेट क्लब पोखराले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। पछिल्लो समय...
एजेन्सी । म्यानमारकी लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई थप चारवर्ष जेल सजाय सुनाइएको छ । त्यहाँको सैनिक अदालतले आज गरेको सुनुवाइमा गैरकानूनीरुपमा वाकिटकी प्रयोग गरेको र कोभिड–१९ प्रोटोकल तोडेको आरोपमा जेल सजाय सुनाएको हो । उनीमाथि लगाइएका दर्जनौं आरोपहरुमध्ये...