गण्डकी अपडेटः संक्रमित हुनेको संख्या एक लाख नाघ्यो,आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका १० का ६४ वर्षीया पुरुषको रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। यो सँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४४० पुगेको छ...

राष्ट्र बैंकले माग्यो सात लाख बढी कारोबार गर्नेहरुको सूची

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशभरिका बैंक एवं वित्तीय संस्थाहरुसँग ७ लाखभन्दा बढी कारोबार गर्नेहरुको सूची मागेको छ। नियमित प्रक्रियाअन्तर्गत ७ लाखभन्दा माथि कारोबार भएकाहरुको सूची राष्ट्र बैंकले मागेको हो । राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई...

सभामुख सापकोटालाई हटाउने पक्षमा उभिए महन्त ठाकुर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने भित्री तयारीले गति लिएको छ । उनलाई हटाउन लोकतान्त्रिक समाजवादी पार्टी तयार भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले सभामुख हटाउने प्रस्ताव आए साथ दिने आश्वासन दिइसकेका छन् ।...

मलद्वारमा लुकाएर सुन ल्याउने विमानस्थलबाट पक्राउ

काठमाडौं । अवैधरुपमा ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ परेका छन । पक्राउ परेका तीन जना मध्ये दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएको विमानस्थल कार्यालयले जनाएको छ।। बेलनाकार बनाएको अर्धठोस सुनसहित...

जसले आमाको हत्या गरे अनी खोजतलास गर्न प्रहरीेमा निवेदन दिए

गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक  दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’ निवेदका थिए ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य...

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् । सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग...

सिके राउतका कार्यकर्ताले गरे तेल ट्यांकरमा तोडफोड : दर्जन बढी कार्यकर्ता पक्राउ

सिरहा । पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलनमा उत्रेका डा. सिके राउत नेतृत्व पार्टी जनमतका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । उनीहरुले सिरहाको नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड गरेको...

स्थगित भएका लोक सेवाका परीक्षा फागुन ६ देखि

काठमाडौं । स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।कोरोना भाइरसका कारण लोक सेवा आयोगका परीक्षाहरु स्थगित भएका थिए । लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधि), शाखा अधिकृत वा सो...

परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा देखाउने तीन जना पक्राउ

उदयपुर । परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कालो झण्डा देखाउने तीन जना पक्राउ परेका छन् । गृहजिल्ला उदयपुर गएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।कालो झण्डा देखाउने अनेरास्ववियुका...