काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियरिङतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना...
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनमा साथ दिन अन्य दलहरुलाई अपील गरेको छ । पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्ती जारी गरी ‘संयुक्त किसान आन्दोलन मोर्चा’को आवश्यकता देखिएकाले मोर्चामा सहभागी हुन किसानको हित चाहने राजनैतिक...
पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ।...
पोखरा । राजावादी, संघीयता र धर्म निरपेक्ष राष्ट्र विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन उन्मुख भएको छ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुर्याएका उनी पक्षीय नेताले दाबी गरेका छन् । थापा निकट नेताहरुका...
काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १४ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार निको हुनेको संख्या ८ हजार ७ सय २३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमसीसीबारे...
पोखरा । कास्कीका निजि विद्यालय सञ्चालकले विद्यालय सञ्चालनका लागि सहजिकरण गरिदिन सम्वन्धित प्रशाशनसँग आग्रह गरेका छन् । प्याव्सन कास्की, नेशनल प्याव्सन कास्की, हिसान कास्की र युनिप्स नेपालले सम्वन्धित प्रशाशनमा ज्ञापन पत्र सहित विद्यालय सञ्चलनका लागि सहजिकरण...
काठमाडौं । केही दिन अघि युट्युवरमाथि कुटपिट गर्ने म्यानपावर चालक पक्राउ परेका छन् । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरुको विषयमा रिपोर्टिङ गर्न म्यानपावरको अफिसमा गएका युट्यूवरहरुमाथि कुटपिट गर्ने काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट...
बुटवल । किसानको मुद्धा लिएर आन्दोलन गर्दै उग्ररुपमा प्रस्तुत भएको जनमत पार्टीले आज प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला जलाएका छन् । पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा पुत्ला...