काठमाडौं। सरकारले एमसीसी सम्झौता प्रस्ताव पेश गरेको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव पारित गर्न अनुरोध गर्दै पेश गरेका हुन् । सभामुख अग्निप्रसाद सपकोटाको अनुमती लिएर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका...
पोखरा । यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको ‘सवारी चालक अनुमति पत्र निर्देशिका, २०७७’ गण्डकी प्रदेशमा आइतबार देखि सुरु भएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने नयाँ निर्देशिकामा व्यवस्था छ...
पोखरा । लामो समयको विवादका बीच अज बसेको सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ...
पोखरा । गण्डकी प्रदेशमा सवारी चालक अनुमति लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागु भएसंगै आज यसको पहिलो प्रयोगात्मक परीक्षा हुँदैछ । प्रयोगात्मक परीक्षाको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री...
काठमाडौं । पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यराति देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । भारतीय आयल र्कोरेशनल पठाएको नयाँ मूल्यसूचीअनुसार शनिबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य...
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउन रणनीतिक चार्तुयता देखाएका छन् । उनले ६ फागुनको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति बनाउन भूमिका खेलेका थिए । यही अनुसार आज पार्टी बैठक डाकेर एमसीसी टेबल...
पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र विश्व स्वास्थ्य सङ्गठनको...
पोखरा । नेपालका कोरोना संक्रमण दर घट्दै गएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संक्रमण दर १. २ प्रतिशतमा झरेको छ । शनिबार थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ७ हजार ९६ वटा नमुना...
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् । निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका...