एमालेको सचिवालय बैठक आज बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ ।

बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेले आगामी २० देखि २२ भदौसम्म ललितपुरको गोदाबरीमा गर्ने निर्णय गरेको छ ।

  • ११ असार २०८२, बुधबार ०९:२९ प्रकाशित