रोबटिक प्रविधिबाट स्वास्थ्य सेवा दिइने सरकारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक प्रविधि र कृक्रिम बौद्धिताको उपयोग गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै स्वास्थ्यमा अत्याधुनिक सेवा विस्तार गर्न रोबटिक प्रविधिको प्रयोग गर्ने बताएका हुन् ।

‘स्वास्थ्य सेवामा सबै नागरिकको पहुँजका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गर्ने र अध्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक प्रविधि तथा कृक्रिम बौद्धिकताको उपयोग गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने ।

  • १५ जेष्ठ २०८२, बिहीबार १७:१० प्रकाशित