सिद्धार्थ राजमार्ग स्तरोन्नति पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

केन्द्रभाग मिडिया

स्याङ्जा ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्ग स्तरोन्नतिको कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन । कालीगण्डकी गाउँपालिकामा निर्मित तीनवटा आयोजनाको शनिबार उद्घाटन गर्दै मन्त्री पौडेलले स्याङजाको मात्र नभई देशकै महत्वपूर्ण राजमार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न अत्यावश्यक रहेको बताए ।

शिद्धार्थ राजमार्

  • ३१ चैत्र २०८१, आईतवार १६:५० प्रकाशित