पोखरा ।
आज (बुधबार) अमेरकिी डलर एकको खरदिदर एक सय ३९ रुपैयाँ ३३ पैसा र बक्रिीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुृसार आज युरोपयिन युरो एकको खरदिदर एक सय ४६ रुपैयाँ ५५ पैसा र बक्रिीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलङि एकको खरदिदर एक सय ७७ रुपैयाँ १९ पैसा र बक्रिीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्वसि फ्र्याङ्क एकको खरदिदर एक सय ५६ रुपैयाँ ३९ पैसा र बक्रिीदर एक सय ५७ रुपैयाँ ०७ पैसा कायम गरएिको छ।
यसैगरी, अष्ट्रेलयिन डलर एकको खरदिदर ८६ रुपैयाँ ७३ पैसा र बक्रिीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडयिन डलर एकको खरदिदर ९६ रुपैयाँ ५६ पैसा र बक्रिीदर ९६ रुपैयाँ ९८ पैसा, सङ्गिापुर डलर एकको खरदिदर एक सय तीन रुपैयाँ ६७ पैसा र बक्रिीदर एक सय चार रुपैयाँ ११ पैसा नर्धिारण भएको छ ।
जापानी येन १० को खरदिदर नौ रुपैयाँ ३७ पैसा र बक्रिीदर नौ रुपैयाँ ४१ पैसा, चनियिाँ युआन एकको खरदिदर १९ रुपैयाँ १६ पैसा र बक्रिीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबयिन रयिाल एकको खरदिदर ३७ रुपैयाँ १५ पैसा र बक्रिीदर ३७ रुपैयाँ ३१ पैसा, कतारी रयिाल एकको खरदिदर ३८ रुपैयाँ २३ पैसा र बक्रिीदर ३८ रुपैयाँ ३९ पैसा कायम भएको बैंकले जनाएको छ ।
यस्तै, थाई भाट एकको खरदिदर चार रुपैयाँ १२ पैसा र बक्रिीदर चार रुपैयाँ १४ पैसा, युएई दरिाम एकको खरदिदर ३७ रुपैयाँ ९४ पैसा र बक्रिीदर ३८ रुपैयाँ १० पैसा, मलेसयिन रङ्गिेट एकको खरदिदर ३१ रुपैयाँ १९ पैसा र बक्रिीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरयिन वन एक सयको खरदिदर नौ रुपैयाँ ५५ पैसा र बक्रिीदर नौ रुपैयाँ ५९ पैसा, स्वडिसि क्रोनर एकको खरदिदर १३ रुपैयाँ २१ पैसा र बक्रिीदर १३ रुपैयाँ २७ पैसा र डेनसि क्रोनर एकको खरदिदर १९ रुपैयाँ ६५ पैसा र बक्रिीदर १९ रुपैयाँ ७३ पैसा तोकएिको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरदिदर १७ रुपैयाँ ९२ पैसा र बक्रिीदर १८ रुपैयाँ, कुवेती दनिार एकको खरदिदर चार सय ५१ रुपैयाँ ४८ पैसा र बक्रिीदर चार सय ५३ रुपैयाँ ४२ पैसा, बहराइन दनिार एकको खरदिदर तीन सय ६९ रुपैयाँ ६७ पैसा र बक्रिीदर तीन सय ७१ रुपैयाँ २७ पैसा, ओमनी रयिाल एकको खरदिदर तीन सय ६१ रुपैयाँ ९१ पैसा र बक्रिीदर तीन सय ६३ रुपैयाँ ४७ पैसा नर्धिारण गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरदिदर एक सय ६० रुपैयाँ र बक्रिीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।















